३२ जिल्लामा टेलिकमले आज फोर जी सेवासहित उच्च स्तरको इन्टरनेट सेवा पुर्याउँदै

काठमाडौं, १५ असोज । नेपाल टेलिकमले ३२ जिल्लामा फोरजी सेवा विस्तार गर्ने भएको छ । देशका सातवटै प्रदेशका ३२ जिल्लामा फोरजी सेवासहित उच्च स्तरको इन्टरनेट सेवा आजै पुर्याउने टेलिकमले जनाएको छ । यसअघि फोर जी सेवा काठमाडौं र पोखरामा मात्र थियो । टेलिकमले फोर जी सेवा विस्तार भएका जिल्लामा सेवाग्राहीहरुले साविककै मूल्यमा दोब्बर डाटा पाउने […]

धवलागिरिमा ‘फोर जी’को तयारी यसरी हुँदैछ

बागलुङ, २३ भदौ । धवलागिरि क्षेत्रमा इन्टरनेट चलाउन प्रयोग हुने अत्याधुनिक ‘फोर जी’ सेवा सञ्चालनको तयारीमा हुँदैछ । दशैँ अगावै मुख्य बजार क्षेत्रका उपभोक्ताले चौथो पुस्ताको ताररहित दुरसञ्चार सेवा (फोर जी) प्रयोग गर्न पाउने भएका छन् । नेपाल टेलिकम बागलुङ कार्यालयका अनुसार पहिलो चरणमा १४ ठाउँबाट ‘फोर जी’ सेवा शुरु गरिनेछ । बागलुङमा टेलिकम कार्यालय, […]