मेयर मिठाराम भन्छन् – मिडियाले सजिलै समाज सकारात्मक बनाउन सक्छ

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको नगर प्रमुख मिठाराम अधिकारीले राजधानीमै रहेको आफ्नो नगरपालिकालाई पत्रकार जगतले प्रोत्साहित गर्न नसकेको दुखेसो पोखेका छन् । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले आयोजना गरेको “मेयरसँग पत्रकार महासंघ” कार्यक्रममा मेयर अधिकारीले बुढानिलकण्ठले गरेका राम्रा कामहरु मिडियाले नदेख्दा आफू अचम्ममा परिरहेको बताए । केही पनि भएन भन्ने भाष्यबाट माथि उठेर मिडियाले हिजो […]

तीनतहको सरकारबीच समन्वय गर्न कानून बल्ल बन्दै

काठमाडौँ, २ साउन । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थितरुपमा समन्वयको प्रारुप र कार्यप्रणालीको प्रश्नावली बनाउने निर्णय गरेको छ । समितिको बिहीवारको बैठकमा सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको आधारमा तीन तहको सरकारबीच समन्वयको प्रारुप र कार्यप्रणालीबारे प्रश्नावली बनाउने निर्णय गरेको समितिका सभापति […]