सुकुम शर्माको समालोचनात्मक कृति सार्वजनिक

काठमाडाैं । समालोचक सुकुम शर्माको समालोचनात्मक कृति ‘परिचयका सन्दर्भमा घनश्याम ढकाल’ सार्वजनिक भएको छ। शुक्रबार घनश्याम ढकाल सांस्कृतिक प्रतिष्ठानमा आयोजित पुस्तक विमोचन तथा परिचर्चा कार्यक्रममा समालोचक तथा सौन्दर्यचिन्तक निनु चापागाईं, समालोचक प्रा.डा. ताराकान्त पाण्डे र लेखक शर्माले संयुक्त रुपमा पुस्तकको विमोचन गरेका हुन्। साहित्यकार घनश्याम ढकाल र उनका सिर्जनाको समलोचना गरिएको सो पुस्तक घनश्याम ढकाल […]