काठमाडौं, ४ भदौ । सरकारले ठूलो संख्यामा सचिवहरुको सरुवा गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद बैठकले एकाएक सचिवहरुको सरुवा गरेको हो । कतिपय सचिवहरुको सरुवा सम्बन्धित मन्त्रीलाई जानकारी नदिएरै गरिएको भन्दै सोमवारको मन्त्रिपरिषदमा विवाद पनि भएको बताइएको छ । पछिल्लो समय मन्त्रालयहरुमा मन्त्री र सचिवका बीच कार्यसम्पादन सम्झौता गर्ने अभ्यासको थालनी गरेको छ । एक […]