चितवन, २६ मंसिर । निर्वाचनमा नराम्री पराजित भएपछि अहिले कांग्रेसमा अाराेप प्रत्याराेपका श्रृङ्खला सुरु भएका छन् । केही नेताहरुले कांग्रेसमा नेतृत्व अभाव रहेकाे भन्दै अब नयाँ नेतृत्व अाउनुपर्ने अावाज उठाउँदै अाएका छन् भने कतिपयले पराजयकाे भागेदार सबै भएकाे बताएका छन् । नेपाली कांग्रेसका युवा नेता गगन थापासहितका कतिपय नेताहरु यतिबेला पार्टी सभापति शेरबहादुर देउवामाथि खनिएका […]