लामो समयदेखि एउटै तलबमा काम गर्नुपरेको भन्दै विद्यालय कर्मचारी र इसिडी शिक्षक आन्दोलित

नुवाकोट। नुवाकोटका विभिन्न जिल्लामा कार्यरत पूर्वप्राथमिक तहका शिक्षक र विद्यालय कर्मचारी आन्दोलित भएका छन् । लामो समयदेखि एउटै तलबमा काम गर्नुपरेको जनाउँदै उनीहरुले तलब बढाउन माग गरेका हुन् । सरकारले चालु आर्थिक वर्षदेखि सरकारी कर्मचारीलाई बढाएको २० प्रतिशत तलब नपाएको गुनासो उनीहरुको छ । आन्दोलन अन्तर्गत उनीहरुले विदुरको बट्टारवजारबाट सुरु गरेको र्‍याली शिक्षा विकास तथा […]