रौतहट । रौतहटको वृन्दावन नगरपालिका–९ बाट चोरी भएको ट्रयाक्टर सर्लाहीमा फेला परेको छ । यससँगै चोरीमा संलग्न रहेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाले बुधवार साँझ प्रेस बिज्ञप्ति मार्फत घटनाबारे जानकारी दिएको हो । प्रहरीका अनुसार वृन्दावन–९ का शैलेन्द्र राउक कुर्मीको खेतमा राखिएको मधेश प्रदेश २०३–००१ त १९२४ नम्बरको […]
Tag: रौतहट
रौतहटमा सुटकेशभित्र भेटिएकी महिलाको पहिचान खुल्यो
रौतहटको सदरमुकाम गौर–सिर्सिया सडकखण्ड अन्तर्गत मुडवलवा रोड नजिक सुटकेशभित्र फेला परेको शवको परिचय खुलेको छ। प्रहरीका अनुसार शव ३० वर्षीया रुबी देवी साहको हो। स्थायी ठेगाना(माइतीको) माधवनारायण–६ मधोपु र घर भारतको बिहार मुजफ्फरपुर भए पनि उनी हाल गौर–२, महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्। मृतक रुबीको चार वर्षको एक छोरा रहेको प्रहरीले जनाएको छ। प्रहरीले […]
विद्युतीय मोटरले लियो मुखियाको ज्यान
रौतहट । रौतहट जिल्लाको माधव नारायण नगरपालिका–४ बिसनपुरवा मानपुरमा बुधवार बिहान करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। स्थानीय ४० वर्षीय रामबाबु मुखियाको सिचाइको लागि प्रयोग गरिएको मोटरमा विद्युत् प्रवाह भई करेन्ट गम्भीर घाइते भई प्रादेशिक अस्पताल गौरमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। आज बिहान करिब ७ः०० बजे आफ्नै खेतमा सिंचाइ गर्नका लागि मोटर […]
दुई शिशु र पत्रकारको ज्यान गएपछि कटहरिया अस्पतालमा तनाव
रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिका-५ स्थित प्राथमिक स्वास्थ्य केन्द्र कटहरियामा स्वास्थ्य सेवा अभाव र डाक्टरहरूको लापरवाहीका कारण लगातार दुई शिशुको मृत्यु भएको पीडित परिवारको आरोप छ। आक्रोशित स्थानीयहरूले मंगलबार प्राथमिक स्वास्थ्य केन्द्र र नगरपालिका कार्यालयमा तालाबन्दी गरेका छन्। स्थानिय पीडितमध्ये एक बाबुलाल दासका अनुसार उनकी छोरीलाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको थियो। […]
सेफ्टी ट्यांकीमा डुबेर गयो दुई बालबालिकाको ज्यान
रौतहट र। रौतहटको चन्द्रपुर नगरपालिका अन्तर्गत एकजनाको ट्वाईलेटको सेफ्टी ट्यांकीमा डुबेर दुईजना बालबालिकाको मृत्यु भएको छ। चन्द्रपुर- १० बिनुवा टोलका हृदय पासवानको घरको ट्वाईलेटको सेप्टी ट्याङकीमा डुबेर सोही ठाउँ बस्ने जगदिश साहको छोरी बर्ष १ की छोरी खुश्बु साह र गम्भीरा साहको छोरा १ वर्षको छोरा रञ्जे साहको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक […]
मौलापुरको बजेट सार्वजनिक, फ्री बिजुली र पानी, शून्य कर नीतिको निरन्तरता
रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारको गलत नीतिको कारण देशको सम्पूर्ण क्षेत्रको आर्थिक अवस्था धारासाहि भएर युवाहरु बिदेसिन बाध्य भएको बताएका छन्। गृह नगर रौतहटको मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट अधिवेशनको आज मंगलबार उदघाटन गर्दै प्रमुख अतिथि साहले त्यस्तो आरोप लगाएका हुन् । अध्यक्ष साहले मौलापुरको […]
मोबाइल चार्ज गर्नेक्रममा गयो गर्भवती महिलाको ज्यान
रौतहट । रौतहटमा मोबाईल चार्ज गर्ने क्रममा विद्युतिय करेन्ट लागेर एकजना गर्भवती महिलाको ज्यान गएको छ। ज्यान गुमाउनेमा राजपुर नगरपालिका-३ डमार पोखरीया गाउँका शेख सफुलाको श्रीमती बर्ष ३५ की गुलनाज खातुन रहेको जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन्। बुधबार दिउसो साढे ३ बजेको समयमा आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा […]
लुटपाट गर्न खोज्ने गिरोहका २ जना नियन्त्रणमा
सञ्जय मिश्रा, रौतहट । रौतहट प्रहरीले लुटपाट गर्न खोज्ने गिरोहका २ जना मानिसलाई पक्राउ गरेको छ अन्य भने फरार भएका छन्। पक्राउ पर्नेमा दुर्गाभगवती गाउँपालिका ३ बस्ने बर्ष २० को सिताराम महतो र बर्ष २० को सन्तोष महतो रहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताए । अन्यको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। मंगलवार […]
रौतहटमा नवविवाहिता महिलाको शृङ्खलाबद्ध हत्या
सञ्जय मिश्रा, रौतहट । पछिल्लो समय रौतहटमा नवविवाहिता महिलाको शृङ्खलाबद्ध हत्या भएको छ। मात्र एक महिनाको अवधिमा रौतहटमा तीनजना नवविवाहिता महिलाको हत्या भएको हो । पछिल्लो घटनामा जिल्लाको कटहरिया नगरपालिका- १ भासेढवा गाउँमा एकजना नवविवाहिता महिलाको हत्या भएको छ। मृतक महिलाको श्रीमान र सासु फरार भएका छन भने ससुरा लाई प्रहरीले पक्राउ गरेको छ। मात्र […]
एकल महिलालाई जनप्रतिनिधिले उठिबास लगाउन खोजेको आरोप
काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका २ नम्बर वडाका अध्यक्ष दुत्तबहादुर थिङ र ४ का वडाअध्यक्ष रवि रानामगरले अख्तियारीको दुरुपयोग गरेर एकल महिलामाथि अन्याय गरेको आरोप लागेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पीडित अन्जु केसीले आफूलाई न्यायको लागि सघाउनुको सट्टा अध्यक्षदेखि अदालतका कर्मचारीसम्मको मिलिमत्तोमा थप पीडा दिएको गुनासो गरेकी छन् । रौतहट जिल्ला चन्द्रपुर […]








