वि.सं. २०७६ भदौ ३१ गते मंगलबार । इ.स. २०१९ सेप्टेम्बर १७। नेपाल संवत ११३९ ञलगा। आश्विन कृष्णपक्ष। तृतीया, १४:०७ उप्रान्त चतुर्थी। उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) कामको अवसर प्राप्त भए पनि विशेष भेटघाट र शिष्टाचारले अलमल्याउन सक्छ। तापनि प्रबल इच्छाशक्तिले लक्ष्यमा पुर्याउनेछ। लगनशीलताले नयाँनयाँ […]