फेसन टेक्नोलोजी कलेजको कलाकार र व्यापारीले गरे संयुक्त उद्घाटन

ललितपुर, २८ असार । इन्टरनेशनल इन्ष्टिच्युट अफ फेसन टेक्लोजी (आईआईएफी)को शाखा ललितपुरस्थित मानभवनमा सञ्चालनमा आएको हो । बागबजारमा मुख्य कार्यालय रहेको आईआईएफटी फेसन अफ कलेजको उक्त शाखाको शनिबार एक समारोहबीच अभिनेता आयुषमान देशराज जोशी, अभिनेत्री शिल्पा मास्के, ललितपुर चेम्बर्स अफ कर्मसका अध्यक्ष कृष्णलाल महर्जन र आईआईएफटी अध्यक्ष सर्मिष्ठा श्रेष्ठले उद्घाटन गरे । आयुष र शिल्पा […]