आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं । आज विश्व प्रेस स्वतन्त्रता दिवस नेपालमा पनि बिभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९९३ मा संयुक्त राष्ट्रसंघको साधारणसभाले घोषणा गरेपछि युनेस्कोको आहृवानमा प्रत्येक वर्ष मे ३ तारिखमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै आइएको छ । नेपाल पत्रकार महासंघको आयोजनामा काठमाडौं उपत्यकासहित सबै जिल्लामा दिवसको अवसरमा बिभिन्न कार्यक्रम भइरहेका छन् । काठमाडौंमा बबरमहलदेखि नयाँ बानेश्वरसम्म […]