प्रेस काउन्सिललाई पत्रकार महासंघ उपत्यका प्रदेशको ध्यानाकर्षण पत्र

काठमाडौ । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले प्रेस काउन्सिल नेपाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । प्रदेश अध्यक्ष टेनिस रोकाको नेतृत्वमा महासचिव आशिष गुरागाई र कोषाध्यक्ष संजीप घिमिरे शुभचिन्तक सम्मिलित प्रतिनिधि मण्डलले शुक्रबार ध्यानाकर्षण पत्र बुझाएको हो । प्रतिनिधि मण्डलले काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतलाई उनकै कार्यकक्षमा पुगेर ज्ञापन पत्र बुझाएको महासचिव आशिष गुरागाईले जानकारी गराए […]

अमला काण्ड भन्दै भाइरल गराउने ३८ युट्युबलाई कार्वाही

काठमाडौ । झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिइ भाइरल गराउने युट्युब च्यानल कार्वाहीमा परेका छन् । पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो/तस्बिरहरूसमेत राखी सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको हो । घटनालाई अतिरञ्जित गराइ पीडित परिवारलाई अमर्यादित प्रश्नहरू सोध्ने, संवेदनहीन बहसलाई प्राथमिकता दिइ भ्युअर […]

एक लाख राशीको पत्रकारिता पुरस्कार थापालाई, काउन्सीलले दुई दर्जन पत्रकारलाई पुरस्कृत गर्दै

काठमाडौं, ५ असोज । प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रमा योगदान पु¥याए वापत पुरस्कार पाउनेहरुको नाम घोषणा गरेको छ । काउन्सीलले ५० औ वार्षिक उत्सवको अवसरमा पुरस्कार पाउनेहरुको नामावली सार्वजनिक गरेको हो । काउन्सीलले यसवर्षको गोपालदास पत्रकारिता पुरस्कार पत्रकार गोविन्दबहादुर थापालाई दिने निर्णय गरेको छ । १ लाख ५१ हजार रुपैयाँ राशीको पुरस्कार हाँक साप्ताहिकका सम्पादक […]