प्राविधिक शिक्षामा जोड दिँदै सामुदायिक विद्यालय

पाल्पा, ४ साउन । पाल्पाका सामुदायिक विद्यालयले व्यावसायिक तथा रोजगारमूलक शिक्षा प्रदान गर्न प्राविधिक शिक्षालाई जोड दिएका छन् । जिल्लामा गाउँ तथा शहरमा रहेका सामुदायिक विद्यालयले कृषि बाली विज्ञान, पशुविज्ञान, सिभिल इञ्जिनीयरिङ्ग, कम्प्युटर इञ्जिनीयरिङ्ग जस्ता शिक्षा सञ्चालन गर्दै आइरहेका छन् । यस वर्ष प्राविधिक धारको कक्षा ९ देखि १२ सम्म चार विद्यालयले प्राविधिक शिक्षा सञ्चालनका […]