चीनले सुरु गर्यो फाइभ–जी सेवा, प्रविधिमा छलाङ

एजेन्सी । चीनको मोबाइल सञ्चालकहरुले आफ्नो देशका ग्राहकको लागि फाइभ–जी सेवाको सुरु गरेका छन् । योसँगै चीनले विश्वस्तरमा प्राविधिक मामिलामा ठूलो छलाङ मारेको छ । चीनको सरकारी मोबाइल सेवा प्रदायक कम्पनी चाइना मोबाइल, चाइना यूनी–कम र चाइना टेलिकमले बिहिबारलाई आफ्नो फाइभ–जी डाटा प्लानको घोषणा गरेको बीबीसीले जनाएको छ । चीन र अमेरिकाबीच व्यापार र प्राविधिक […]