नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमले भोलि आज आइतबारबाट लागू हुने गरी पेट्रोलको मूल्य बढाएको तथा डिजेल मट्टीतेल र हवाई इन्धनको को मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ बढाएको छ भने र डिजेल तथा मट्टीतेल प्रतिलिटर ४ रूपैयाँ घटाएको छ । नयाँ मूल्य […]
Tag: पेट्रोल
खुला पेट्रोल बिक्रीले गाउँ नै असुरक्षित
बाँके, ९ असोज । बाँकेको नरैनापुर गाउँपालिकामा एउटा पनि व्यवस्थित पेट्रोलपम्प छैन । तर, यहाँका घरैपिच्छे पेट्रोल खरीद बिक्री हुन्छ । घरघरै जर्किनमा पेट्रोल राख्ने प्रचलन रहिआएको छ । यसले कारोवार र आम्दानी त राम्रै भएको छ । तर, यहाँका प्रत्येक घर असुरक्षित बन्दै गइरहेका छन् । भर्खरै सडक विस्तार भएपछि यातायातका साधन बाक्लिँदै गएको […]