नेभरमाइन्ड रेष्ट्रोले नायक पल शाहलाई बोलाएर मनायो वार्षिकी

काठमाडौं। काठमाडौंको अनामनगर भाटभटेनी साइटमा अवस्थित नेभरमाइन्ड रेष्ट्रो स्थापनाको पहिलो बर्ष पुरा गरी आजबाट दोश्रो बर्षमा प्रवेश गरेको छ । स्थापनाको छोटो समयमा नै ग्राहकको मन जित्न सफल रेष्ट्रोले आज एक भब्य कार्यक्रमको आयोजना गरी कलाकार पल शाहको उपस्थितिमा दोस्रो बार्षिक उत्सव मनाएको छ। कार्यक्रममा बाजुराका स्थानिय जनप्रतिनिधीहरु लगायत ठुलो संख्यामा ग्राहकहरुको उपस्थिति रहेको थियो […]