एसइई पुरक परीक्षाको नतिजा प्रकाशित (नतिजा सहित)

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डको बुधबार बसेको बैठकपछि परीक्षाफल प्रकाशन भएको सूचना जारी गरेको छ । गत १ भदौदेखि ११ गतेसम्म परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गरेको पुरक परीक्षाको परीक्षाफल सार्वजनिक गरेको हो । पुरक परीक्षामा एक लाख […]

एसईई पुरक परीक्षाको नतिजा सार्वजनिक हुँदै, परीक्षा नियन्त्रण कार्यालयमा गोप्य बैठक जारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा कक्षा १० को ग्रेडवृद्धि (पूरक) परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ । भदौ १ गतेदेखि भएको पुरक परीक्षाको नतिजा प्रकाशन गर्न अहिले सानोठिमीस्थित परीक्षा नियन्त्रण कार्यालयमा बैठक बसिरहेको छ । केहीबेरमा ननस्टप खबरमा एसईई पुरक परीक्षाको नतिजा हेर्न सकिनेछ । २०७५ चैतमा सञ्चालित […]

१८ दिनमै दुईपटक पुगे मन्त्री पोखरेल परीक्षा बोर्ड : छोराछोरीले परीक्षा दिने भन्दै निर्देशन

भक्तपुर, ३० साउन । शिक्षाको राजधानी पनि भनिने सानोठिमीस्थित राष्ट्रिय परीक्षा बोर्डमा बिहीवार अलग वातावरण देखियो । सेवाग्राहीको सधै चाप रहने बोर्डमा कर्मचारीहरु हसिलो मुहारले काम गरिरहेका देखिन्थे । उनीहरुको मुहारमा मुस्कान त्यत्तिकै देखिएको भने होइन, सम्बन्धित मन्त्रालयका मन्त्री गिरिराजमणि पोखरेलको उपस्थितिले उनीहरु दंग देखिन्थे । हो, बिहीवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले […]