नेकपाका नेता पदम राई भोजपुरबाट रिहा

भोजपुर , १५ फागुन । नेपाल कम्युनिस्ट पार्टीका पाेलिटब्यूराे सदस्य तथा पूर्वमन्त्री पदम राई अाज भाेजपुरबाट रिहा भएका छन् । नेता राईलाई भाेजपुर जिल्ला अदालतबाट ६० हजार धराैटीमा रिहा गरिएकाे हाे । उनकाे रिहाईकाे माग गर्दै नेपाल कम्युनिस्ट पार्टीले कडा अान्दाेलन गर्ने चेतावनी दिएकाे थियाे ।  माेरङकाे विराटनगरमा अायाेजना गरिएकाे युवाहरुकाे राष्ट्रिय सम्मेलनमा भाग लिन […]