प्रथम नायिका भुवनले बनाएको चलचित्र तीन दिनमै पुग्यो करोड क्लबमा

काठमाडौं । वलिउडका फिल्म उद्याेगमा एक सय कराेडकाे रेकर्डका चर्चा चलिरहँदा नेपाली चलचित्र उद्याेगमा भने भर्खर कराेड क्लबकाे कुरा हुन सुरु गरेकाे छ । यसक्रममा एउटा अर्काे चलचित्रले पनि कराेड क्लबमा अाफ्नाे नाम दर्ज गर्ने भएकाे छ । शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र साइनोले यस्ताे रेकर्ड राख्न थालेकाे हाे । चलचित्र साइनले तीन दिनमै एकसय कराेड […]

नेपालमा पनि बन्न थाले भूतको कथामा चलचित्र, आयो भूतको कथा ‘घर’

काठमाडौँ । शुक्रबार नेपाली चलचित्र ‘घर’ प्रदर्शन भएको छ। यो हरर जनराको चलचित्र हो। यो चलचित्रमा एउटा घरमा बस्ने श्रीमान्, श्रीमती र आत्माको कथा छ। यो चलचित्रलाई अर्पण थापाले निर्देशन गरेका हुन्। यो भन्दा अगाडि अभिनेत्री ऋचा शर्मा अभिनित चलचित्र ‘सुनकेशरी’ प्रदर्शनमा आएको थियो। सुनकेशरीलाई पनि अर्पण थापाले नै निर्देशन गरेका हुन्। ‘घर’ मा नायिकाद्वय […]

द डार्क एण्ड लाईटको ट्रेलर र गीत रिलिज

काठमाडौं । चलचित्र ‘द डार्क एण्ड लाईट’ को अफिसियल ट्रेलर र गीत रिलिज गरिएको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी फिल्मको प्रमोशनल सामाग्री सार्वजनिक गरिएको हो । खालिङ्ग सिस्टर्स मूभिज प्रा.लि. को व्यानरमा निर्माण भएको चलचित्रको सार्वजनिक ‘राधा किसन’ गीतमा राजेन्द्र थापाको शब्द, दीपक शर्माको संगीत तथा डेविड शंकर र सरस्वती भूजेलको स्वर रहेको […]