देउवालार्इ गाली गर्ने गगन थापासहित कांग्रेस नेताहरुलार्इ शशांकले दिए यस्तो झापड

चितवन, २६ मंसिर । निर्वाचनमा नराम्री पराजित भएपछि अहिले कांग्रेसमा अाराेप प्रत्याराेपका श्रृङ्खला सुरु भएका छन् । केही नेताहरुले कांग्रेसमा नेतृत्व अभाव रहेकाे भन्दै अब नयाँ नेतृत्व अाउनुपर्ने अावाज उठाउँदै अाएका छन् भने कतिपयले पराजयकाे भागेदार सबै भएकाे बताएका छन् ।  नेपाली कांग्रेसका युवा नेता गगन थापासहितका कतिपय नेताहरु यतिबेला पार्टी सभापति शेरबहादुर देउवामाथि खनिएका […]

काठमाडौंको समानुपातिकमा पहिलो कांग्रेस दोस्रोमा विवेकसिल साझा

काठमाडाैं, २४ मंसिर । समानुपातिक तर्फकाे मतगणना राजधानी काठमाडाैंमा पनि गणना सुरु गरिएकाे छ । काठमाडौंका १० वटै निर्वाचन क्षेत्रको प्रतिनिधि सभा र प्रदेश सभाको परिणाम आइसकेपछि समानुपातिकतर्फ मतगणना सुरु भएको हाे । काठमाडौंको प्रारम्भिक मतपरिणाम अनुसार ४ हजार ३६१ मत गन्दा कांग्रेस ३१ प्रतिशतसहित अगाडि छ। यस्तो २६ प्रतिशत मत ल्याएर विवेकशील साझा दोस्रो […]

काँग्रेस हार्नुको यस्तो कारण, काँग्रेस नेताले नै खोले पराजयको नालीबेली

Sher Bahadur Deuba

संघीय प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दुवै चरणका परिणाम सार्वजनिक भइरहँदा मुलुकको सबैभन्दा जेठो पार्टी नेपाली काँग्रेसका लागि देशैभरिबाट निराशाजनक परिणाम आएको छ । योसँगै काँग्रेसको भविष्यबारे विभिन्न कोणबाट टिकाटिप्पणी हुन थालेका छन् । ती टिप्पणी कतिपय सकारात्मक र कतिपय पूर्वाग्रही वा विरोधी कित्ताको ‘सनातन धर्म’ पर्छन् । जे जस्ता प्रतिक्रिया आएका छन् ती स्वभाभाविक हुन् […]