विप्लव, बिद्रोह र शान्ति

हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी, जसको प्रमुख नेतृत्वमा कमरेड नेत्रविक्रम चन्द ‘विप्लव’रहनुभएको छ । पार्टीको नाम नेकपा भएतापनि ‘विप्लव’ हाम्रो पार्टीको पर्यायबाची हुन गएको छ । यसर्थ, आममा हाम्रो पार्टी ‘विप्लव पार्टी’ हुन गएको छ । वर्तमान सरकार, जसको नेतृत्व द्वैताध्येक्ष पार्टी, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेको छ र सरकारको नेतृत्वमा खड्गप्रसाद (केपी) ओली […]

नेकपाका नेता पदम राई भोजपुरबाट रिहा

भोजपुर , १५ फागुन । नेपाल कम्युनिस्ट पार्टीका पाेलिटब्यूराे सदस्य तथा पूर्वमन्त्री पदम राई अाज भाेजपुरबाट रिहा भएका छन् । नेता राईलाई भाेजपुर जिल्ला अदालतबाट ६० हजार धराैटीमा रिहा गरिएकाे हाे । उनकाे रिहाईकाे माग गर्दै नेपाल कम्युनिस्ट पार्टीले कडा अान्दाेलन गर्ने चेतावनी दिएकाे थियाे ।  माेरङकाे विराटनगरमा अायाेजना गरिएकाे युवाहरुकाे राष्ट्रिय सम्मेलनमा भाग लिन […]

क्रान्तिको गला रेट्न उभिएका संशोधनवादी डाक्टर ऋषिराज बरालका नाममा

नेपाली श्रमजीवी तथा उत्पीडित जनताको अग्रदस्ता र विश्व कम्युनिस्ट आन्दोलनको एक टुकडी नेपाल कम्युनिस्ट पार्टीले दलाल संसदीय राज्यसत्ताद्वारा आयोजित कथित प्रतिनिधि र प्रदेशसभाको चुनाव खारेजी अभियान सशक्त रूपमा अघि बढाएको छ । यस अभियानलाई प्रभावकारी बनाउन सचेत कार्यकर्ता र जनमुदायका तर्फबाट विभिन्न स्वरूपका सङ्घर्षहरू भएका छन् । भित्तेलेखन, पर्चा वितरण, जनसभा, कोणसभामा समेत सरकारी हस्तक्षेप […]

कृष्ण पहाडीको चित्कार, कथित लोकतन्त्र र मानवअधिकारवाद्

यही पुस ५ गते कृष्ण पहाडीले कान्तिपुर दैनिकमा लेखेको ‘मतदानद्वारा हिंसाको खारेज’ भन्ने लेख पढ्ने मौका मिल्यो । उक्त लेखमा पहाडीले चुनावको खुव प्रशंसा गरेका रहेछन् । उनले संसदवादी ‘कटुवालहरु’ ले निकै राम्रो शिष्टता देखाएको भन्दै धन्यवाद समेत दिएका छन् । साथै चुनावमा ७० प्रतिशतभन्दा माथि मतदान भएको, मलामीलेसम्म मतदान गरेकोमा उनी आनन्दित भएको थाहा […]

म्यादी प्रहरीको आन्दोलनप्रति नेकपाको एेक्यबद्धता (विज्ञप्तिको पूर्ण पाठसहित)

काठमाडाैं, ८ पुस । नेपाल कम्युनिस्ट पार्टीले कालिकोटमा प्रहरीको गोलीबाट मृत्यु भएका विवेक एेडीलाई सहिद घोषणा गर्न माग गरेको छ ।  नेकपाका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति निकालेर जायज माग राखेर कालिकोटमा अान्दोलनमा उत्रेका म्यादी प्रहरीको अान्दोलनप्रति पार्टीको एक्यवद्धता जाहेर गरेका छन‍् । प्रबक्ता प्रकाण्डले एेडीमाथि गोली चलाउनेलाई परिवारलाई राहतको साथै घाइतेको उपचारको लागि पनि माग […]

दमन जारी राखे जनताकाे शक्तिशाली प्रतिराेध सुरु हुने नेकपाकाे चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले सरकारले दमन जारी राखे जनताकाे शक्तिशाली प्रतिराेध सुरु हुने चेतावनी दिएकाे छ । नेकपाका स्थायी समिति सदस्य तथा प्रवक्त प्रकाण्डले एक प्रेस विज्ञप्ती जारी गर्दै यस्ताे चेतावनी दिएका हुन् । सरकारले घाेषणा गरेकाे निर्वाचन खारेजी अभियानका क्रममा देशभरबाट ४५० भन्दा बढी नेता कार्यकर्ता र सर्वसाधारण जनतालार्इ राज्यले गिरफ्तार गरेकाे बताउँदै […]