उत्कृष्ट नायक नायिका बनेर स्वस्तिमा र बिपिन राष्ट्रिय चलचित्र पुरस्कार– २०७५ बाट पुरस्कृत

काठमाडौँ, २७ असार । चर्चित नायिका स्वस्तिमा खड्काले ‘राष्ट्रिय चलचित्र पुरस्कार– २०७५’ मा उत्कृष्ट नायिकाकाे पुरस्कार प्राप्त गरेकी छन् । त्यसैगरी नायक बिपिन कार्कीले उत्कृष्ट नायककाे उपाधि हात पारेका छन । स्वस्तिमा चलचित्र बुलबुलबाट र विपिन चलचित्र प्रसादबाट उत्कृष्ट नायक घाेषित भएका हुन् । यस्तै ‘चलचित्र दीर्घ साधना सम्मान’ बाट निर्देशक तुलसी घिमिरेलाई सम्मान गरिएको […]

पुष्पल र बेनिशा भए २०७४ का उत्कृष्ट नायक नायिका

काठमाडौँ, २७ असार । २०७४ सालमा उत्कृष्ट नायक नायिकाको पुरस्कार पुष्पल खड्का र बेनिशा हमालले जितेका छन्। पुष्पलले चलचित्र ‘मंगलम’ र बेनिशाले चलचित्र ‘ब्लाइन्ड रक्स’का तर्फबाट यो पुरस्कार जितेका हुन्। यस्तै यो वर्ष अन्य विधामाहरु समेत पुरस्कार र सम्मान प्रदान गरिएको छ। जसको विवर यस प्रकार छ। उत्कृष्ट सम्पादन – ‘मंगलम’ बाट मित्रदेव गुरुङ उत्कृष्ट […]