नेताले यसरी डुबाइदैछन् देशः तीन वर्षमा किनियो २१ अर्बको गाडी

कानूनको धज्जी उडाउँदै उच्च सरकारी पदाधिकारी र कर्मचारी सवारी साधन चढ्न थालेपछि गरीब देशको ठूलो सरकारी धन गाडी किन्नमा सकिंदैछ । पछिल्लो वर्ष त विनियोजित भन्दा चारगुणा बढी रकम रकमान्तर गरेर समेत गाडी किनेको भेटियो । रु.२१ अर्ब १८ करोड ६५ लाख । बितेको तीन वर्षमा सवारी साधन शीर्षकमा संघ र प्रदेश सरकारले खर्च गरेको […]