‘चोरीको आरोप’ लागेका खनियाँ अन्ततः त्रिभुवन विश्वविद्यालयबाट बदनाम भएर बाहिरिँदै

काठमाडौँ  । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले चारवर्षे पदावधि सकिएपछि शुक्रबार अवकाश पाउँदै छन् । विश्वविद्यालय सुधारमा खासै केही गर्न नसकेका उनले एकपछि अर्को विवादास्पद काम गरिरहे । सतहमा आएका र चर्चामा रहेका उनका विवादित गतिविधि दर्जन हाराहारी छन् । ‘खोज्दै जाने हो भने सानातिना र अन्य विवादित काम कति छन् कति ?’ त्रिभुवन विश्वविद्यालय स्रोतले भन्यो । राजनीतिक भागबन्डामा […]