लालसलामकी नायिका नाँचेको तीजगीत सार्वजनिक (भिडियोसहित)

काठमाडौं, १४ श्रावण । जनयुद्धमा आधारित चलचित्र लालसलामकी नायिका प्रेमा गैरे नाचेको तीज गीत भिडियो सार्वजनिक भएको छ । बनाऔं नयाँ जीवन संस्कृति बोलको तीजगीत भिडियो ओएसआर डिजिटलबाट मंगलबार सार्वजनिक भएको हो । यसगीतमा प्रेमासंगै रिचा बुढाथोकी र अंजु बस्नेत सहितका कलाकारहरुहरुले नृत्य गरेका छन् । नेपाल पत्रकार महासंघ, दाङ शाखाका पूर्व अध्यक्ष, गीतकार एवं […]

सबै सम्पती बेचेर छोरो अमेरिका, गाउँमा बुढी आमाको बिचल्ली

काठमाडौं । भनिन्छ, आमा बाबु बाहेक संसारमा सबै थोक पाईन्छ । आफ्ना सन्तानको भविष्य उज्जवल बनाउनको लागि बाबु आमाले ज्यादै दुःख कष्ट गरेका हुन्छन् । अझ बाबुको सानैमा मृत्यु भएपछि एक्ली बनेकी आमाले झन ठूलो कष्ट र बेदना सहनु पर्ने हुन्छ । छोरा पढेर ठूलो मान्छे हुन्छ भन्ने अभिलासाले भोको पेटमा पटुकी कस्दै हुर्काएकी आमाले […]

मापसे गर्नेदेखि डिस्को जाने युवतीको कथामा सुनिताको ‘चुरा’ (हेर्नुस् भिडियो)

काठमाडौँ, १३ साउन । लोकप्रिय लोक तथा दोहोरी गायिका सुनिता अधिकारीले शहरका महिलाहरुको कथा समेटिएको रमाइलो तीज गीत ‘चुरा’ सार्वजनिक गरेकी छिन् । छोटो समयमै चर्चा कमाउन सफल गीत ‘चुरा’ मा गायिका अधिकारीकै दमदार अभिनय एवं नृत्य छ । डिस्को धाउने र मापसे गर्ने युवतीहरुदेखि अमेरिका, अष्ट्रेलिया र युकेमा पुगेका दिदीबहिनीको समसामयिक परिस्थितिमाथि चोटिलो प्रहार […]