मनै लोभ्याउने अनुपम प्राकृतिक सौन्दर्यले भरिएको डोल्पा (फोटो फिचर)

डोल्पा भौगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो जिल्ला हो । त्यतिमात्र होइन, प्राकृतिक रुपमा डोल्पा नेपालको सुन्दर जिल्ला पनि हो । सामान्य ज्ञानमा यो कुरा पढे पनि डोल्पा कस्तो छ भन्ने धेरैले पढ्न नसकेको हुनुपर्छ । कुनै पनि भूगोल र त्यहाँ रहेका जनताको जीवन पढ्न किताब हेरेर मात्र हुँदैन । नेपालको सबैभन्दा गहिरो ताल शे फोक्सुन्डो […]

बैंकको सामग्री हेलिकप्टरबाट ढुवानी गर्न बाध्य

डोल्पा, ४ साउन । यातायातको पहुँच नभएको उपल्लो डोल्पामा हेलिकप्टरमार्फत बैंकको सामग्री ढुवानी गरिएको छ । सामग्री मूल्यभन्दा ढुवानीको मूल्य बढी परेको प्रभु बैंकले बताएको छ । शे फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र सालताङ प्रभु बैंकको शाखा विस्तार गर्न हेलिकोप्टर प्रयोग गरिएको हो । सामान सुर्खेतबाट जुफाल विमानस्थल र जुफालबाट सालताङ पु¥याइएको हो । सहज रुपमा […]

जाजरकोट नजिक पहिरोमा पुरिएर २ को मृत्यु, ९ बेपत्ता

खल‌ंगा, २९ असार । जाजरकोटको नलगाड नगरपालिका –१३ सँग सीमाना जोडिएको डोल्पाको मुड्केचुला गाउँपालिका–१ काशिल खोलामा शनिबार दिउँसो गएको पहिरोले मृत्यु हुनेको सङ्ख्य २ पुगेको छ भने अझै ९ जना बेपता रहेका छन् । खराब मौसमका कारण खोजी कार्यमा समस्य भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए । शनिबार दिउँसो साढे २ बजे ५० […]