भाइरल गायिका टिका सानुको ‘चोखो माया’

काठमाडौं, ४ कार्तिक । नेपाली गीत संगीतमा एकपछि अर्को लोकप्रिय गीतहरुमा आवाज दिँदै चर्चाको शिखरमा पुगेकी गायिका टिका सानु र कालिगण्डकी गाउपालिका वार्ड–७ रम्फै गुल्मीका उदीयमान गायक टिकाराम थापाको आवाजमा ‘चोखो माया’ गीतको भिडियो सार्वजनिक भएको छ । युवा–युुवती बीचको भावनात्मक माया प्रेमलाई गीतमा सकारात्मक रुपमा प्रस्तुत गरिएकोले लोक पारखी आमदर्शक तथा श्रोताले मन पराउनेमा […]

दोहोरीमा जमेकी टिका सानु मोडलिङमा पनि जम्दै

काठमाडौं, २ बैशाख । लोकदोहोरी क्षेत्रमा पछिल्लो समय निकै चर्चामा रहेकी गायिका टीका सानुको स्वर रहेको झिल्के मायाको म्युजिक भिडियो सार्वजनिक भएको छ । अर्का चर्चित गायक शक्ति चन्द, टीका सानू र धनमाया नेपालीको आवाजमा रहेको यो मौलिक लोकदोहोरी गितमा टीका आफैले मोडलिङ गरेकी छन् । टिकासँगै खेम सेन्चुरीले पनि मोडलिङ गरेका छन् । गीतमा […]