मनै लोभ्याउने झरना, आन्तरिक पर्यटक बढ्न थाले

जाजरकोट, ११ असोज । आहा, कति सुन्दर झरना  देख्ने सबले यसै भन्छन् । सबैले मोबाइल निकालेर तस्बिर र सेल्फी खिच्न थाल्छन् । बारेकोट गाउँपालिका–८, लैखम गाउँनजिकै रहेको झरनाले धेरैको मन लोभ्याएको छ । बारेकोट पदमार्ग नजिकै रहेको रापानी झरनाको प्रर्वद्धन गर्न सके जिल्लाकै आकर्षक गन्तव्य बन्न सक्ने सम्भावना रहेको छ । बारेकोटको लैखम गाउँबाट करीब ७०० मिटर […]

तपाई छुट्नु त भएको छैनः राजधानीमै छन् यस्ता मनै लोभ्याउने झरनाहरु (फोटो फिचर)

   काठमाडौं । लगातार वर्षा भइरहे पनि राजधानीमा गर्मी निकै बढेको छ । व्यस्त दैनिकीका कारण मानिसहरुलाई धेरै टाढा जान फुर्सद पनि छैन । यस्तो उखरमाउलो गर्मी छल्न राजधानीमै धेरै ठाउँहरु छन् । जसका बारेमा धेरैलाई जानकारी छैन । व्यस्त सहरी जीवनमा मानिसहरुलाई फुर्सद पाउन मुस्किल छ । तर, यदि यी केही ठाउँहरु थाहा पाएमा […]