करोडौ रकमसहित समातिएका क्यासिनो किङ बले प्रहरी विरुद्ध अदालतमा किन गयो

काठमाडौं, ११ कार्तिक । करोडौं रकमसहित जुवाखालबाट समातिएका छ जनाले प्रहरी विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । शनिवार राति महाराजगञ्जको एक घरमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये क्यासिनो किङका रुपमा चिनिने गुण्डा नाइके बलराम सापकोटा उर्फ बले, ठेकदार पवनकुमार गुप्ता, उद्योगी श्रवणकुमार गोयल, एयर डाइनेस्टीका सञ्चालक पवित्रकुमार कार्की, जुवा […]

करोडको कौडा खेल्दै गरेको पूर्वमन्त्रीसहितको भीआइपी टिम पक्राउ

काठमाडौं, १० कार्तिक । कराेडाै रकम राखेर जुवा खेलिरहेका एक पूर्व मन्त्रीसहितका जुवाडेलाई प्रहरीले पक्राउ गरेकाे छ । प्रहरीले जुवाखालबाटै पूर्वराज्यमन्त्री सहित २५ जनालाई पक्राउ गरेको जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जुवा खालबाट नगद र चेक गरी २ करोड ७० लाख बढी रकम बरामद भएको जानकारी दिएका छन । काठमाडौंको महाराजगञ्जमा […]

कुखुराको खोरमा बसेर जुवा खेल्ने ६ जुवाडे पक्राउ

सुर्खेत, १० कात्तिक । जिल्ला प्रहरी कार्यालय सुर्खेतले ८२ हजारसहित छ जना जुवाडे पक्राउ गरेको छ । प्रहरीले बीरेन्द्रनगर नगरपालिका–२ खोली गाउँस्थित लक्ष्मीराज केसीको कुखुराको फार्ममा जुवातास खेलिरहेको अवस्थामा शनिबार पक्राउ गरेको हो । केसीको खाली कुखुरा फार्ममा जुवातास खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरीले छ जना जुवाडेलाई पक्राउ गरी रु ८१ हजार […]

४० जना जुवाडेसहित प्रहरीले गर्यो लाखौ रकम बरामद

पोखरा, २७ साउन । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दुई दिनमा विभिन्न चार स्थानबाट जुवा खेली रहेको अवस्थामा ४० जना जुवाडेलाई पक्राउ गरी दुई लाख ५८ हजार ३२० नगदसमेत बरामद गरेको छ । पोखरा महानगरपालिका–५ पस्र्याङस्थित विमला श्रेष्ठको घरमा डेरा गरी बस्ने कमला रानाभाटको कोठाबाट चार बुक तास, आठ जना व्यक्तिसहित एक लाख २१ हजार […]

जुवाकाे खालमा भेटिए प्रचण्ड

काठमाडौं, ४ कार्तिक । अाज तिहारको अन्तिम दिन । अाजबाट दिपवाली-तिहार सकिँदैछ । दिपावलीको अवसरमा देउसी खेल्ने, रमाइलोको लागि जुवा खेल्ने परम्परा छ । पछिल्लो समयमा जुवालाई व्यवसायीक रुपमा खेल्ने गरिन्छ । जुवाले धेरैको जीवन वनबास समेत बनाएको छ । जनयुद्धको बेला जुवा-रक्सी केही नियन्त्रणमा अाएको थियो तर २०६३ भन्दा यता त्यसको पूर्ति हुने गरिनै […]