पार्किङका लागि ब्याक गर्दा जिपले किचेर आफ्नै छोरा मारिए

बागलुङ, ५ साउन । बागलुङमा जिपले किचेर सात वर्षीय बालकको ज्यान गएकाे छ । बागलुङ काठेखोला गाउँपालिका–१ मनाङडाँमा ग१ज ७१८१ नंम्बरको जिपले किच्दा चालक शशीलाल थापाको आफ्नै ७ वर्षीय छोरा सलिन थापाको मृत्यु भएको हो । शनिवार राति पार्किङका लागि जिप ब्याक गर्दा आफ्नै छोरालाई किचेर घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बागलुङ […]