मित्रराष्ट्रसँग सन्तुलित सम्बन्ध बनाएर दुई आर्थिक महाशक्ति छिमेकीबाट नेपालले लाभ लिनुपर्ने विज्ञको जोड

काठमाडौं । नेपालले सन्तुलित पराष्ट्र नीतिमा अडिग रहेर छिमेकी देशको आर्थिक विकासबाट कुशलतापूर्वक लाभ लिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा विभिन्न विज्ञहरुले यस्तो धारणा व्यक्त गरेका हुन् । नेपाल सरकारका पूर्व मुख्यसचिव तथा चीनका लागि पूर्व नेपाली राजदूत लीलामणि पौड्यालले नेपालले सबै छिमेकी देश तथा मित्रराष्ट्रहरुलाई आफ्नो सन्तुलित र तटस्थ नीतिका […]

विदेशमन्त्री वाङको भ्रमण सफल भएको चिनियाँ राजदूत यान्छीको दावी

काठमाडौं । नेपालका लागि चिनिया राजदूत हौ यान्छीले चिनिया विदेशमन्त्री वाङ यीको नेपाल भ्रमण सफल भएको बताएकी छन् । चिनिया भाषा तथा संस्कृतिका विविध विधामा आयोजित विद्यालयस्तरीय एक प्रतियोगिताको पुरस्कार वितरणमा पुगेकी राजदुत यान्छीले सो धारणा व्यक्त गरेकी हुन् । सो क्रममा राजदुत यान्छीले चिनियाँ भाषा तथा संस्कृतिको विविध विधामा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरुलाई […]