‘डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाडौं’ मा ५ सय वर्षको इतिहास

काठमाण्डौ, ८ असोज । सिख धर्मका संस्थापक गुरु नानक पातशाहले पाँच सय बर्ष अघि गरेको नेपाल यात्राका विषयमा पुस्तक प्रकाशन हुने भएको छ । अमेरिकी लेखक मनजित सिंहले प्रकाशनमा ल्याउने पुस्तक “डिस्कभरि अफ गुरु नानक पातशाह भिजिट इन काठमाडौं’ सिख धर्मका संस्थापक गुरु नानक पातशाहको नेपाल यात्रामा केन्द्रित हुनेछ । लेखक सिंह अमेरिकाको क्यालिफोर्नियामा रहेको […]