धुर्मुस–सुन्तली बनाउन लागेको क्रिकेट रङ्गशालाका लागि चितवनमै सहयोग दिनेको घुइचो

मुग्लिन, ८ साउन । धुर्मुस–सुन्तली फाउण्डेशनको अगुवाइमा चितवनको भरतपुर महानगरपालिका–१५ स्थित रामपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि चितवनमै ठूलाे सहयाेग उठेकाे छ । अन्तराष्ट्रिय स्तरकाे र‌ंगशाला बन्ने भएपछि खुसी भएर चितवनमा सयाै किसानहरुले समेत सहयाेग जुटाउन थालेका छन । सहयाेगका लागि चितवनमा अहिले विभिन्न कार्यक्रम नै गर्न थालिएका छ । साेही क्रममा पूर्वेली […]