बाहिरबाट ताल्चा लगाइएको कोठामा युवती मृत फेला

कैलाली । धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीस्थित डेरामा बस्दै आएकी एक युवती सोमबार बिहान मृत अवस्थामा फेला परेकी छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्तीस्थायी ठेगानाकी ३० वर्षीया रेणु चौधरी आफ्नै कोठामा बाहिरबाट ताल्चा लगाइएको अवस्थामा मृत भेटिएकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरी अविवाहित थिइन्। घटना शङ्कास्पद् देखिएकाले अनुसन्धानका लागि घटनास्थल सिल गरिएको डीएसपी राजकुमार सिंहले जानकारी […]

प्रहरीको सर्वाधिक खोजीमा रहेका फरार अभियुक्तले अत्यधिक मतले चुनाव जिते

काठमाडौं, २६ मंसिर । नेपाल प्रहरीकाे सर्वाधिक खाेजीमा रहेका अभियुक्तले चुनाव जितेपछि अहिलेकाे चुनावका बारेमा अर्काे टिप्पणी सुरु भएकाे छ । २०७२ साल भदौ ७ गते कैलालीकाे टिकापुरमा घटेकाे घटनाका टीकापुर हत्याकाण्डमा संलग्न रहेको भन्दै प्रहरीले अत्याधिक खोजी गरिरहेका रेशमलाल चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उनी […]

चुनावमा कतै नदेखिएर पनि फरार रहेका एसएसपी हत्या आरोपी रेशमको ४ गुणा बढी मत

काठमाडाैं, २४ मंसिर । प्रहरीकाे सर्वाधिक खाेजीमा रहेका राष्ट्रिय जनता पार्टी राजपाका एक उम्मेदवार फेरि चर्चामा अाएका छन् । २०७२ साल भदौ ७ गते कैलालीकाे टिकापुरमा घटेकाे घटनाका बेला सर्वाधिक चर्चामा अाएका र त्यसबेलादेखि नै भूमिगत जीवन बिताउँदै अाएका रेशम चाैधरी फेरि चर्चामा अाएका छन् । कैलालीकाे निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा […]