कीर्तिपुर नगरपालिकालाई समाजवादी मोर्चाको १९ बुँदे ज्ञापनपत्र

समाजवादी मोर्चा, कीर्तिपुर नगर समितिले कीर्तिपुर नगरपालिकालाई १९ बुँदे ज्ञापनपत्र बुझाएको छ । मोर्चाले विकासमुखी, जनमुखी, र प्रभावकारीे कार्यसम्पादनको माग गर्दै १९ बुँदै ज्ञापनपत्र बुझाएको हो । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीलाई सोमबार एक कार्यक्रमकाबीच मोर्चाको अनुगमन समितिका संयोजक प्राडा शिवशरण महर्जनले ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् । ज्ञापनपत्र बुझ्दै कीर्तिपुर नगरप्रमुख नकर्मीले नगरपालिकाको कार्यक्षेत्रभित्र पर्ने […]