खतरा बढेपछि कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

सुनसरी, २९ असार । पानीकाे वहाव अत्यधिक बढेपछि कोशी ब्यारेजका सबै ढोका खोलिएको छ । लगातारको अविरल वर्षाले पूर्वी पहाडमा बाढी आउँदा सप्तकोशीमा पानीको बहाव उच्च भएकाे छ । वहाव बढेसँगै कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको हाे । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले ब्यारेजका ५६ वटै ढाेका खाेलिएपछि अहिले नदीमा पानीको सतह […]

सप्तकोसीको पानीले खतराको तह पार ग¥यो, आसपासका वासिन्दालाई सचेत रहन चेतावनी

काठमाडौं, २८ असार । सप्तकोसी नदीमा आएको बाढीले खतरा तह पार गरेपछि सरकारले त्यस क्षेत्र आसपासका वासिन्दालाई सचेत रहन चेतावनी दिएको छ । मौसमविज्ञान विभागअन्तर्गतको बाढी सूचना केन्द्रले स्थानीय प्रशासनको समन्वयमा कोसीको तटबन्ध र ब्यारेजको नियमित अनुगमन जरुरी रहेको जनाएको छ । सप्तकोसीमा बाढीको बहाव २ लाख २८ हजार २०५ क्यूसेक मापन गरिएको छ । […]