काठमाडौं महानगर छुट्टै पाठ्यक्रम लागु गर्दै, ट्राफिक व्यवस्थापनदेखि दिगो विकाससम्म

काठमाडौँ, ९ कात्तिक । काठमाडौँ महानगरपालिकाले आगामी शैक्षिक सत्रदेखि नेपाल भाषा, दिगो विकास, वातावरण शिक्षा, ट्राफिक व्यवस्थापनलाई स्थानीय पाठ्यक्रमका रुपमा लागू गर्ने भएको छ । स्थानीय पाठ्यक्रम महानगरभित्रका सबै सार्वजनिक, सामुदायिक र संस्थागत विद्यालयमा लागू गरिने महानगरपालिकाको शिक्षा विभाग प्रमुख निर्मला केसीले जानारी दिए । विद्यालय व्यस्थापनको जिम्मेवारी स्थानीय तहमा आएसँगै स्थानीय पाठ्यक्रम लागू हुन […]

काठमाडौं महानगरले गर्यो सडकमानव व्यवस्थानका लागि सवारीसाधन हस्तान्तरण

काठमाडौं, १३ भदौ । काठमाडौं महानगरपालिकाले सडकमा बास बस्न बाध्य दीनदुःखी अशक्तहरुका लागि एक थान सवारी साधन हस्तान्तरण गरेको छ । यसको व्यवस्थापनमा सक्रिय मानवसेवा आश्रमलाई महानगरले सवारी साधन हस्तान्तरण गरेको हो । शुक्रबार महानगरपालिकाको सहकार्यमा मानवसेवा आश्रमले सडकमा जीवन व्यतित गर्दै आएका दीनदुःखी अशक्तलाई उद्दार गर्दै आएकोमा यो सेवाकार्यमा अझै सहजताको लागि महानगरले आश्रमलाई […]

काठमाडौं महानगरले आकाशे पानी सङ्कलन र पुनःभरण सरकारी कार्यालयबाटै

काठमाडौँ, २१ साउन । काठमाडौँ महानगरपालिकाले आकाशे पानी सङ्कलन र पुनःभरण सरकारी कार्यालय र कर्मचारीको घरघरबाट शुरु गर्ने भएको छ । वर्षाको समयमा आकाशे पानी सङ्कलन गर्ने र त्यसलाई जमीनमुनि पठाएर यहाँको पानीको समस्या हटाउने महानगरले योजना बनाएको छ । गुठी संस्थाले आज यहाँ आयोजना गरेको ‘आकाशे पानी सङ्कलन र पुनःभरण’ विषयक आधारभूत तालीम कार्यक्रममा […]

काठमाडौं महानगर किन घटाउँदैछ फोहरमैला व्यवस्थापनका कर्मचारी

काठमाडौँ, २१ साउन । काठमाडौँ महानगरपालिकाले फोहरमैला व्यवस्थापनमा काम गर्ने कर्मचारीको सङ्ख्या घटाउने भएको छ । यान्त्रिक कुचो (बु्रमर) को प्रयोग बढाउने र फोहर व्यवस्थापनमा निजी क्षेत्रको सहभागिता बढाएर फोहरका कर्मचारी घटाउने लक्ष्य लिइएको हो । महानगरको काम नीति बनाउने भए पनि सधैँ फोहरमैला व्यवस्थापनमा नै रुमलिएको भन्दै निजी क्षेत्रको सहभागिता बढाउने योजना बनाइएको कामपाले […]