कर्णालीमा एमबीबीएस कक्षा संचालन गर्न काउन्सिलको नीतिगत बाँध फुकाउन माग

काठमाडौँ, ५ कार्तिक । कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान, शिक्षण अस्पतालमा एमबीबीएस कार्यक्रम संचालनको लागि नेपाल मेडिकल काउन्सिलको नीतिलाई परिमार्जन गर्न सरोकारवालाहरुले सरकारसँग माग गरेका छन् । हालै सम्पन्न प्रतिष्ठानको पाँचौं सभा बैठकका वक्ताहरुले सो माग गरेका हुन् । प्रतिस्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले सभा बैठकमा पेश गरेको प्रस्तावमा बोल्दै सभाका सदस्य र प्रतिस्ठानका पदाधिकारी, त्यो क्षेत्रका सरोकारवालाहरुले […]