प्रीय कमरेड ! तिमी थुनिएको शहरमा छु

प्रीय कमरेड ! प्रीय सुदर्शन !! तिमी थुनिएको शहरमा छु तिमी डामिएको शहरमा छु र, चुपचाप चुपचाप हेरिरहेछु अनेक खेल र चलखेलहरु !! हेरिरहेछु अनेक ताल र जालझेलहरु ……………. थुनेर तिमीलाई फलामे खोरमा मेरा नायकहरु/मेरा कमरेडहरु सिसमहलमा दिपावली गरिरहेछन् चियर्स गरिरहेछन् ! र, छादिरहेछ्न् सहिदका तस्वीरहरुमा हुलुलु, हुलुलु !! ………… जुनदिन मेरै अघिल्तिरबाट घिसार्दै घिसार्दै […]