मिडियाले सरकारका राम्रा काम प्रचार नगर्दा प्रोत्साहन नमिलेको पूर्व प्रधानमन्त्रीको गुनासो

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश सम्बृद्ध बनाउन प्रधानमन्त्रीको प्रमुख भूमिका हुने भएपनि त्यसका लागि सबैको साथ् सहयोग रहनुपर्ने आवश्यकता औल्याएका छन् । विद्वत वर्ग र कर्मचारीतन्त्रले प्रधानमन्त्रीलाई योजना र कार्यन्वयनमा साथ् दिनुपर्नेमा जोड दिंदै उनले उक्त आवश्यकता औल्याएका हुन् । बिहीवार राजधानीमा आयोजित रौतहट टाईंम्स साप्ताहिकको २६औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष […]

समाजवादीमा हट्यो ७० वर्ष

सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टी नेताहरूको उमेर हद हटाएको छ। काठमाडौंमा आइतबार र सोमबार दुई दिन बसेको दोस्रो केन्द्रीय परिषद् बैठकले यसअघि रहेको ७० वर्षीय उमेर हदको प्रावधान हटाएको हो। यससँगै सम्मानित नेता झलनाथ खनालसहितलाई पार्टीको नेतृत्व लिन अब उमेर हदको तगारो हटेको छ। समाजवादीले यसअघि नै उमेर हद हटाउने गरी अघि बढाएको प्रस्तावलाई परिषद् […]