यसरी मनाइदैछ राष्ट्रिय शिक्षा तथा अन्तर्राष्ट्रिय साक्षरता दिवस

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको भव्य तयारी गरेको छ । सोमवार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सभाहलमा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारीबारे जानकारी दिइएको हो । पत्रकार सम्मेलनमा उक्त समारोहलाई भव्यताका साथ सम्पन्न गर्न सबै तयारी पुरा भएको जानकारी गराइयो । […]