प्रहरीमाथि हातपात गरिएको विमानस्थल घटनाको पूरै छानविन गर्न निर्देशन, पारसले माफी माग्दै देखाए अझै आक्रोश

काठमाडाैं । त्रिभुवन विमानस्थलमा कार्यरत एक प्रहरी अधिकृतमाथि पूर्वयुवराज पारस शाहले गरेकाे दुर्व्यवहारबारे प्रहरीले छानविन थालेकाे छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीले घटना के कसरी भएको हो त्यसबारे विस्तृत छानविन गरी प्रतिवेदन दिन विमानस्थल प्रहरीलाई निर्देशन दिएकाे हाे । प्रहरी नायब महानिरीक्षक शैलेश थापाले आइतबार पूर्वरानी कोमल शाहको थाइल्याण्ड प्रस्थानका क्रममा पूर्वयुवराज शाहले प्रहरीमाथि के […]