भारतीय ‘हेपाहा प्रवृत्तिविरुद्ध’ नागरिक अभियानमा मह जोडी

भक्तपुर, २ पुस । हिजो साँझबाट सामाजिक सञ्जालमा भारतीय ‘हेपाहा प्रवृत्तिविरुद्ध’ नागरिक अभियान सुरु भएको छ । सो अभियानले आत्मसम्मान र राष्ट्रियतालाई जोड दिइएको छ । मंगलबारबाट सुरु गरेको अभियानमा वरिष्ठ कलाकारद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रष्ठले साथ दिएका छन् । ‘नेपालको लागि सय दिन भनेर सुरु गरिएको अभियान हामीलाई पनि मन पर्यो र साथ […]

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

भक्तपुर २ मंसिर । सूर्यविनायक नगरपालिका ४ दधिकोट सिमले बस्ने ३४ वर्षीय पासाङ तामाङको जस्ताको टहरामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । पासाङ तामाङ लगायत ७ जनालाई नगद २ लाख ७ हजार ८ सय ८५ रुपैयाँ र १ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग […]

नायिका श्वेता खड्काले झ्याडी गाउँमा बसालिन् मनै लोभ्याउने बस्ती

झ्याडी,सिन्धुपाल्चोक २ पुस । रातो–कलेजी जस्ता र मधुर सेतो रङले पोतिएको भित्तामा कलेजी घेराले घरको सुन्दरता थपेको छ । आकार एउटै र रङ पनि उस्तै भएको घर । एक छेउदेखि अर्का छेउसम्म कुनै वस्तु हार लगाएर राखिएझैँ घरहरु चिटिक्कका छन् ।सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१४ स्थित इन्द्रावती नदी किनारमा रहेको झ्याडीस्थित माझी बस्तीमा ५३ घर […]

सम्झौताभन्दा पाँच महिनाअघि नै सकियो काठमाडौं विमानस्थलमा नयाँ कालोपत्रे

काठमाडौं २ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग र ट्याक्सी वे को जिर्णेद्धारको काम सम्झौताको समय बाँकी हुँदै सकिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरण र चाइना नेश्नल एरो टेक्नोलोजी इन्टरनेश्नल इन्जिनियरिङ कोअपरेशनबीच भएको सम्झौता भन्दा पाँच महिना अघि नै निर्माण काम सकिएको हो। विमानस्थलको धावनमार्ग, ट्याक्सी वे र एप्रोनमा नयाँ कालोपत्रे हाल्ने कामका लागि सन् […]

रौतहटबाट हतियारसहित तीन जना पक्राउ

रौतहट २ पुस । रौतहटबाट तीन जना हतियारसहित पक्राउ परेका छन् । रौतहटको राजपुर नगरपालिका ३ दमार आजात चोकमा खटिएको सुरक्षा बेस फतुवाको टोलीले तीन जनालाई हतियारसहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका ६ बस्ने ३७ वर्षीय उमेश्वरप्रसाद यादव, रौतहटको पर्रोहा नगरपालिका ६ लौकाहा बस्ने ३८ वर्षीय दामोदर साह र रौतहटको पर्रोहा […]

सरकारको निर्देशन बमोजिम लिम्पियाधुरा समेटेर नयाँ नक्सा तयार गर्ने प्रक्रिया अगाडि बढ्दै

काठमाडौं १ पुस । नापी विभागले लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा तयार पार्न थालेको छ । सरकारको निर्देशनबमोजिम भारतबाट अतिक्रमित नेपाली भूभागलाई समेटेर नयाँ नक्सा तयार गर्ने प्रक्रिया अगाडि बढेको विभागले जनाएको छ । ‘नयाँ नक्सा तयार गर्ने गरी प्रक्रिया अगाडि बढेको छ’ विभागका सूचना अधिकारी दामोदर ढकालले भने । संघीय संसदका राज्य व्यवस्था समिति र […]

बहाव घट्दै जानाले ७० मेगावाटको मध्यममर्स्याङ्दीआयोजनाको उत्पादन ४५ मेगावाटमा झर्‍यो

लमजुङ, १ मंसिर । मर्स्याङ्दी नदीमा पानीको बहाव घट्दै जाँदा मध्यममर्स्याङ्दी जलविद्युत् आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन घटेको छ । बेंसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको सो आयोजनाको उत्पादन ४५ मेगावाटमा झरेको छ । आयोजनामा ३५–३५ मेगावाट क्षमताको दुई वटा टर्वाइन रहेका छन् । आयोजनाका प्रमुख शिवकुमार शाहले भने, ‘पानी कम भएकाले […]

मालपोत कार्यालय भक्तपुरका सुब्वा मिश्र र कास गौतम उपर अख्तियारद्वारा आरोप पत्र दायर

भक्तपुर, १ पुस । भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरमा कार्यरत नायब सुब्वा नारायणराज मिश्र र कार्यालय सहयोगी भाईकाजी गौतम उपर भ्रष्टाचार अभियोगमा अख्तियारले आरोप पत्र दायर गरेको छ । मंगलवार विशेष अदालतमा उनीहरु उपर आरोप पत्र दायर गरिएको हो । सेवाग्राहीको मोही लगत कट्टा गर्ने प्रयोजनका लागि सोही कार्यालयमा कार्यरत कार्यालय सहयोगी करार भाईकाजी गौतम […]

सडक दुर्घटना तीव्र गतिकै कारण १९ जनाको ज्यान गयो

अर्घाखाँची २९ मङ्सिर । नेपालमा सडक दुर्घटनापछि कमैमात्रै छानविन समिति बन्ने र समिति बनेपनि त्यसले समयमै प्रतिवेदन बुझाउने गरेका थिएनन् । २० दिनअघि मङ्सिर ११ गते, अर्घाखाँचीमा यात्रुबाहक बस दुर्घटनामा परि १९ जनाको ज्यान गएपछि बनेको छानविन समितिले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ । अर्घाखाँचीमा भएको बस दुर्घटनाको प्रमुख कारण नै तीव्र गती भएको छानविन […]

शहरीया युवा माझ लोकप्रिय मानिएको टुटल र पठाओले निरन्तरता पाउने, टुटल र पठाओबारे बुझौं

काठमाडौं, १ पुस । पछिल्लो समय विशेषत शहरीया युवा माझ लोकप्रिय मानिएको टुटल र पठाओले निरन्तरता पाउने भएको छ । यसलाई रोक्नका लागि परेको रिटमा उच्च अदालत पाटनले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि यसले निरन्तरता पाएको हो । ट्याक्सी व्यवसायी संघले टुटल र पठाओ अवैधानिक भएको भन्दै रोक्न माग गर्दै उच्च अदालत पुगेका थिए । […]