थप १९ जनामा कोरोना पुष्टि : संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौं । आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६०३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार आइतबार दिउँसो थप १९जनामा कोरोना पुष्टि भएको हो। मन्त्रालयका अनुसार  प्रादेशिक जनस्वास्थ्य प्रयोग शाला विराटनगरमा गरिएको परिक्षणमा मोरङ बाह्रदशी ३ का ४५ वर्षीय पुरुष […]

यसरी फैलिने रहेछ वास्तविकता कोरोनाभन्दा मनोवैज्ञानिक त्रासको भाइरस

कोरोना आर.डी.टी. पोजेटिभ देखिएपछि क्वारेइन्टाइनमा बस्दा रत्नकाजी महर्जनले भोगेका अनुभव –  काठमाडौँ, ११ जेठ ।  विश्वभर फैलिएको कोरोना महामारीले अहिले समग्र मानव जीवन भयभित भएकाे छ । सर्वत्र त्रास छाएको छ । महामारी फैलिनबाट राेक्न गरिएको लकडाउनले मानिसको दैनिक जीवन दिनप्रतिदिन कष्टकर बन्दै गएकाे छ । काेराेनाबाट सबैभन्दा बढी प्रभावित पश्चिमा मुलुकमा भने संक्रमण केही […]

शिक्षक कर्मचारीका मागप्रति शिक्षा मन्त्रालय निरिह भएपछि सिधै प्रधानमन्त्रीको ध्यानाकषर्ण

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)ले डिजिटल आन्दोलनमार्फत् शिक्षा वजेट २० प्रतिशत पुर्याउँदै इसिडि शिक्षक एवं विद्यालय कर्मचारीहरुको सुविधा बढाउन माग गरेको छ । साथै, निजी विद्यालयमा कार्यरत डेढलाख बढी शिक्षकहरुको सामाजिक सुरक्षा कोष लागु गर्नुपर्ने संगठनको मान रहेको छ । इसिडि शिक्षक र विद्यालय कर्मचारीको श्रम ऐनले तोके वमोजिम तलवभत्ता र दरवन्दी सिर्जना […]

क्वारेन्टाइनभित्र कुटाकुट, घाईतेको उपचार हुँदै

बुटवल । रुपन्देहीको एक क्वारेन्टाइनभित्र भएको कुटपिटमा एक व्यक्ति घाईते भएका छन् । जिल्लाको मझगाँवा माविको क्वारेनटाइनमा एक व्यक्तिलाई त्यहाँ रहेका ४ जनाले कुटपिट गरेका हुन् । कुटपिट हुने क्वारेन्टाइनमा १५२ जना रहेका छन् । कुटाईबाट घाईते हुने र कुटने व्यक्तिहरु सबै स्थानीय नै हुन् । भारतबाट आएका उनिहरुलाई गाउँपालिकाले क्वारेन्टाइनमा राखेको छ । कुटाईबाट […]

सङ्क्रमितको ‘कन्ट्याक्ट ट्रेसिङ’ र शङ्कास्पदको परीक्षण चुनौतीपूर्ण

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस सङ्क्रमित भेटिएको क्षेत्रका जनप्रतिनिधिहरूले सङ्क्रमितहरूको सम्पर्कमा रहेका सबै व्यक्तिहरूमा सङ्क्रमण छ कि छैन भन्ने पत्ता लगाउने कार्य “निकै चुनौतिपूर्ण देखिएको” बताएका छन्। कतिपय सङ्क्रमितहरूले ‘आफ्नो सम्पर्कमा रहेका व्यक्ति र आफ्नो यात्राबारे गलत विवरण दिँदा’ तथा परीक्षण किटको अभावले यस्तो अवस्था आएको उनीहरूको भनाइ छ। सङ्क्रमित भेटिएको क्षेत्रका बासिन्दाले पनि सङ्क्रमितको […]

थप ३६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५८४ पुग्यो

काठमाडौँ । शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिउँसो थप ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो । मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा बैतडीका ४, झापाका १, बाँकेका २७, बर्दियाका १ […]

३२ जनामा कोरोना संक्रमण, संक्रमित संख्या ५ सय ४८ पुग्यो

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय ४८ पुगेको छ । शुक्रबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको हो । शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही, चितवन र […]

नेपालको नयाँ नक्सा राजपत्रमा प्रकाशित

काठमाडौँ ।सरकारले जारी गरेको नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा राजपत्रमा प्रकाशित भएको छ । शुक्रबार भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले यसलाई राजपत्रमा प्रकाशित गरेको हो । भारतले अतिक्रमण गर्दै आएको लिपुलेक, कालपानी र लिम्पियाधुरालाई समेटेर सरकारले बुधबार नयाँ नक्सा जारी गरेको थियो । मन्त्री स्तरीय निर्णय गरी शुक्रवार नयाँ नक्सा राजपत्रमा प्रकाशन गर्न मुद्रण विभागमा […]

थप ९ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित ५१६ पुगे

काठमाडौं । शुक्रबार राति थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा मकवानपुर हेटौडा–३ की महिला र […]

संसदमा दर्ता भयो संविधान संशोधन प्रस्ताव

काठमाण्डौँ । सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार कानूनमन्त्री डा. शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक संसद सचिवालयमा दर्ता गर्नुभएको हो । आज बसेको मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर हालै जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि संविधान संशोधन गर्ने निर्णय गरेको थियो […]