राैतहटमा कांग्रेसको विजयी जुलुसमा चल्याे गाेली, जित्ने र हार्ने समूकाबीच झडप

राैतहट, २४ मंसिर । रौतहटको क्षेत्र नं. २ को राजपुर नगरपालिकामा नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका समर्थक, कार्यकर्ताबीच झडप भएको छ । कांग्रेस उम्मेदवार मोहम्मद अफ्ताव आलमको विजय जुलुसका क्रममा संघीय समाजवादी फोरमका कार्यकर्ता, समर्थकबीच झडप भएको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड हवाई फायर गरेको छ । दर्जनौं सेल अश्रुग्यास समेत […]

कुन दलले कुन ठाउँमा कति जिते ? हेर्नुहोस् जित्नेहरुको एकमुस्ठ नामावली

काठमाडौँ, २४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको जारी मतगणनामा नेकपा एमाले पहिलो पार्टी बनेको छ । प्रतिनिधिसभाको १६५ सिटमध्ये नेकपा एमाले ७५, माओवादी केन्द्र ३२ र नेपाली काँग्रेस १८ सिटमा विजयी भएका छन् । जारी मतणना अनुसार संघीय समाजवादी फोरम ८  र राजपा ७ स्थानमा विजयी भएका छन् । गोरखामा नयाँ शक्ति नेपालका संयोजक डा. […]

वामले मत बढाउँदै गर्दा बालकोटमा ओलीले बोले यस्तो बोली

  भक्तपुर, २४ मंसिर । देशभर वामगठबन्धनले अग्रता लिइरहेका बेला गठबन्धनका प्रमुख नेता तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेलीले पत्रकार भेटघाट गरेका छन् । भक्तपुरकाे बालकाेटमा रहेकाे अाफ्नै निवासमा पत्रकारहरुसँग कुरा गर्दै अाेलीले वामगठबन्धनले अब नेपाललार्इ नमूना देश बनाउने बताए । उनले निर्वाचनअघि वामपन्थी विरुद्ध फैलाइएका भ्रम र सरकारले मच्चाएको अराजकतालाई जनताले परास्त गरेको […]

बामदेवलाई केपीले, नारायणकाजीलाई प्रचण्डले, अनिल शर्मालार्इ माधव नेपाल र कांग्रेसलार्इ देउवाले हराएको दावी

काठमाडौं, २४ मंसिर । प्रतिनिधि र प्रदेश सभाको जारी मत गणनाको परिणाम अाइरहेको छ । परिणामले नेकपा एमाले र माओवादी केन्द्रलाई अागामी सरकारको चावी बुझाउने देखिएको छ । यो समाचार तयार पार्दासम्म एमालेले ४७ स्थानमा जित हात पारिसकेको छ भने ३१ स्थानमा अग्रता लिएको छ । त्यसैगरी माओवादी केन्द्रले १६ स्‍थानमा जितेको छ भने १३ […]

एकीकृत जनक्रान्तिको दिशामा निरन्तर अगाडि बढ्ने नेकपाको उदघोष

काठमाडाैं, २२ मंसिर । चुनाव खारेजी अभियानमा अगाडि बढेकाे नेपाल कम्युनिस्ट पार्टीले एकीकृत जनक्रान्तिकाे दिशामा निरन्तर अगाडि बढ्ने उद्घाेष गरेकाे छ । नेपाली जनतामाथि भइरहेकाे शाेषण, उत्पीडन र अत्याचार र नेपालकाे समृद्धि संसदीय व्यवस्थाबाट समाधान नहुने बताउँदै नेकपाले जनताकाे मुक्ति नहुँदासम्म एकीकृत जनक्रान्ति दिशामा निरन्तर अगाडि बढ्ने जनाएकाे हाे ।  नेकपाका महासचिव विप्लवले एक विज्ञप्ती […]

कथित चुनाव र नेपाली राजनीति

नेकपाले प्रचण्डसँग बैद्यसहित विद्रोह गर्दा र त्यसको दुई वर्षपछि वैद्य नेतृत्वको ड्यास माओवादीसँग अलग हुँदादेखि लगातार जनयुद्ध र उत्पीडित श्रमिक जनतामाथि गम्भीर धोका भएको भन्दै आएको थियो । त्यसप्रकारको धोका र षड्यन्त्र स्विकार नगर्ने भन्दै र विद्रोहको अधिकार सुरक्षित रहेको दाबी गर्दै आएको थियो । उसका नेताहरुले बलिदान हुन तयार तर आत्मसमर्पण नगर्ने घोषणा गर्दै […]

देशभर मतदान सकियो तर प्यूठानमा मध्यरातसम्म पनि मतदान रोकिएन

प्यूठान, २१ मंसिर । देशभरको निर्वाचन सकिएको बेला एउटा जिल्लाको मतदान भने अहिलेसम्म सकिएको छैन । निर्वाचन आयोगले आज भएका ४५ जिल्लाका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मका लागि मतदान अवधि तोकेको थियो । तर, प्यूठानको एक मतदान केन्द्रमा भने रात पर्दासम्म पनि मतदान सकिएको छैन । प्यूठानको ओखरकोटमा राती अबेरसम्म पनि मतदान चलेको […]

फुलपरासी बुथमा गोली चल्यो, घाइते ३ मध्ये एक महिलाको अवस्था गम्भीर

सर्लाही, २१ मंसिर । सर्लाहीकाे फुलपरासी मतदान केन्द्रमा गाेली चलेकाे छ । गाेली लागेर तीन जना घाइते भएका छन् । घाइते मध्ये एक महिलाकाे अवस्था गम्भीर रहेकाे बताइएकाे छ । सर्लाहीको कौडेना गाउँपालिका अन्तर्गत फुलपरासी बुथमा उक्त गाेली चलेकाे हाे । मतदान केन्द्रमा नेपाली कांग्रेस र राजपाका कार्यकर्ताहरुबीच भएकाे झडपका क्रममा गाेली चलेकाे हाे । […]

कांग्रेस कार्यकर्ताकाे खुकुरी प्रहारबाट राजधानीमै माओवादी केन्द्रका कार्यकर्ता गम्भीर घाइते

काठमाडौँ, २१ मंसिर । दोश्रो चरणको प्रदेश सभा प्रतिनिधि सभाको चुनाबको ठिक एकदिन अघि कांग्रेसका कर्येकर्ताले बामगठबन्धनमा सहभागी नेकपा माओबादी केन्द्रका कार्यकर्ता माथि खुकुरी प्रहार गरेका छन् ।  काठमाडौँ क्षेत्र न. १० अन्तर्गत छैमलेमा माओबादी केन्द्रका कार्येकर्ता बिष्णु तामाङ माथि राति ९ बजे एक्कासी कांग्रेसका कर्यकर्ताकाे एक समूहले अन्दाधुन्ध खुकुरी प्रहार गरेको हाे । साेही […]

पत्रकारिताका नाममा पैसाकारिता गरिरहेका हनुमानजीका नाममा

दुई बर्ष अगाडि हो । त्यो दिन एक जना सरकारी कर्मचारी (उनको नाम गोपनियताका लागि उल्लेख गरिन) ले भने (सल्यान कै कुनै एक गाउमा) यहाँ एक दलित महिलाको हत्या भएको छ तपाइहरु आउन पर्दैन ? मैले सहज रुपमा भने, “प्रहरीमा उजुरी दिनुस न ।” उनले भने, “प्रहरीले हत्यालाई पिडकको मिलेमतोमा आत्महत्या भएको भन्दै सर्जिमिन मुचुल्का […]