एलडिओकै नेतृत्वमा गिटी बालुवा तस्करी

हेटौंडा, २१ माघ । सरकारले नविकरण नगर्दा अबैध बनेका क्रसर उद्योगहरुलाई कर्मचारीको सेटिङमा गिटी बालुवा तस्करीको बाटो खुलेको छ । विकास आयोजनाको नाममा क्रसर उद्योगहरुलाई जिल्ला समन्वय समितिले गिटी बालुवा उत्खनन्को अनुमति दिएपछि लुकिछिपी भइरहेको गिटी बालुवा तस्करी खुलमखुल्ला सुरु भएको हो । क्रसर ब्यवसायीहरुको लामो समयको दौडधुपपछि जिल्लास्थित नियमनकारी निकायहरुलाई सेटिङ मिलाएर जिल्ला अनुगमन […]

BAI and INGO Proposed International Law for Peace for Settling Disputes

Current issues threatening peace from violence and conflict demand the need for constructive peace building efforts at both national and international levels. On January 27, principles of settling disputes based on the establishment of a legal foundation to secure peace were discussed in Jakarta by Himpunan Advokat Pengacara Indonesia (HAPI) and Heavenly Culture, World Peace, […]

प्रदेश ७ को मुख्यमन्त्रीका लागि माओवादी केन्द्रभित्र चर्को विवाद, चौधरी भन्छन, ‘हदैसम्मको वेइमानी भयो’

धनगढी, २१ माघ । मुख्यमन्त्रीको विषयलाई लिएर माओवादी केन्द्रभित्र खैलाबैला मच्चिएको छ । एमालेसँग बार्गेनिङ गरेर बल्लबल्ल दुई प्रदेशको मुख्यमन्त्री पाएको माकेभित्र किचलो पैदा भएको छ । प्रदेश नम्बर ७ ले मुख्यमन्त्रीको लागि डोटी ख बाट निर्वाचित त्रिलोचन भट्टलाई सिफारिस गरेसँगै प्रदेश पार्टी दुई सूहमा विभाजन भएको छ । प्रदेश इन्चार्ज लेखराज भट्ट र संयोजक […]

दोस्रो विश्वयुद्धताका फालिएको बम फेलापर्यो, १२ घन्टामा पारियो निस्कृय

हङकङ, २१ माघ । हङकङ प्रहरीले विश्वयुद्धका समयमा फेला पारेका डरलाग्दो बमलाई निष्क्रिय पारेको छ । व्यस्त व्यावसायिक क्षेत्रमा बुधबार फेला परेको बमलाई प्रहरीले निष्क्रिय पारेको हो । चार सय ५० किलोग्राम तौलको बम निष्क्रिय पार्न चार हजारभन्दा बढी मानिसलाई बम रहेको क्षेत्रबाट हटाइएको थियो भने वरपरको सडकखण्डहरू खाली गरिएको थियो । बम निष्क्रिय पार्न […]

उपन्यास ‘नथिया’काे विमोचन

काठमाडौं, २१ माघ । ठीक १० वर्षअघि पश्चिम नेपालका बादी समुदाय काठमाडौं आए । जब सिंहदरबारको दक्षिण गेटमा बादी समुदायका महिलाले प्रदर्शन थाले सबैको ध्यान त्यतै खिचियो । सिंहदरबारभित्रको कुर्सीमा बसेका शासकदेखि सडकमा खटिएका प्रहरीसम्म हल्लिए । प्रर्दशनमा उत्रिएका उनीहरूले भित्री वस्त्र मात्र लगाएका थिए । त्यही हुलमा थिइन्, उमा बादी । त्यतिवेला उमा बादी […]

सात कक्षामा पढ्ने बालकले बनाए ड्रोन

काठमाडाैं, २१ माघ । सात कक्षामा पढ्ने बालक केल्भिन संग्रौलाले ड्रोन बनाएका छन् । काँडाघारीस्थित अक्षरा स्कुलमा अध्ययनरत उनले एक्लै ड्रोन बनाएका हुन् । उनले अक्षरा शैक्षिक प्रदर्शनीमा आफ्नो ड्रोन उँडाएर देखाए । कलेज स्तरका विद्यार्थीले यसअघि ड्रोन बनाएर सफल उडान गरे पनि सात कक्षामा पढ्ने बालकले ड्रोन बनाएर उँडाएको सम्भवतः नेपालकै पहिलो घटना भएको […]

सुष्मा स्वराजको नेपाल भ्रमण अस्वभाविक भन्दै बाबुरामले दिएको अभिव्यक्तिले तरङ्ग

काठमाडौं, २१ माघ । नयाँशक्ति नेपालका संयोजक डा बाबुराम भट्टराईले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणलाई अनुपयुक्त र अस्वभाविक भ्रमणकाे संज्ञा दिएका छन् । उनकाे याे अभिव्यक्तिले फेरि तरङ्ग फैलाएकाे छ । वाम गठबन्धनका नेताहरुले सुष्माकाे भ्रमणलार्इ निकै प्रशंसा गरिरहेका बेला बाबुरामले भने यसलार्इ केटाकेटीपनाकाे संज्ञा दिएका छन् । नयाँ सरकार नबन्दै भ्रमण गराउने र […]

ओलीको धम्कीपछि प्रचण्डका सहयोगीले हटाए फेसबुक स्टाटस, के थियो एमालेलाई तरङ्गित पार्ने स्टाटस ?

काठमाडौं, २१ माघ । नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता प्रक्रिया चलिरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजकले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि संगीन आरोपहरु लगाउदै लेखेको स्टाटस फेसबुकबाट हटाएका छन् । भारतीय विदेशमन्त्री सुश्मा स्वराजको नेपाल भ्रमणको विषयलाई लिएर प्रचण्डका प्रेस संयोजक मनोहरी तिमल्सिनाले ओलीको चरित्रहत्या हुने गरी संगीन आरोप लगाएपछि […]

प्रचण्डलार्इ धम्की दिँदै ओलीले भने, ‘तिम्रा प्यादाले फेसबुकमा के लेखेको?’

काठमाडौं, २० माघ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका प्रेस संयोजक मनहरी तिमिल्सिनाले सामाजिक संजाल फेसबुकमा लेखेको स्टाटसबारे एमालेमा चर्चाको विषय बनेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै यो विषयमा चाँसो देखाएका छन् । प्रचण्ड सचिवालयमा प्रेस संयोजनाको भूमिका निर्वाह गरिरहेका तिमिल्सिनाले एमाले अध्यक्ष ओलीलाई भारतको भक्त भएको बताउँदै महाकाली नदी बेच्ने सम्झौताको मुख्या […]

नेपालभाषमा चर्चित जन्मदिन गीत ”बूूदिंया भिंतुना” गीत प्रतियोगितामा १२१ को सहभागी

    माघ २० ,काठमाडौँ /नेपालभाषामा जन्मदिनको शव्द रचना रहेको “बूूदिंया भिंतुना म्ये गीत प्रतोयोगिता (Cover Song Competiton) मा फेसबुकको मध्यमबात प्रतियोगितामा सहभागी भएका गीत गएको माघ ८ गते सकिएको हो । यस प्रतोयोगितामा सहभागीका लागि अधिराज्य भरि देखि अमेरिका, क्यानाडा, नर्वे, मलेशिया लगायत विभिन्न स्थानबाट १२१ जनाको सहभागी रहेको थियो । नेपालभाषा पत्रिका ”पेज थ्री […]