नेयमारको मेरुदण्डको हड्डी भाँच्चियो

काठमाडौं । क्वाटरफाइनल खेलमा कोलम्वियासँगको खेल खेल्ने क्रममा ब्राजीलका चर्चित स्ट्राइकर नेयमारको ढाडको हड्डी भाँच्चिएको छ । खेलको ८७ औं मिनेटमा लडेका नेयमारको ढाड भाँच्चिएको हो । कोलम्बियाका खेलाडी क्विन्टेरोले फल खेल्दै लडाएपछि नेयमारको ढाँडको हड्डी भाँच्चिएको हो । उनलाई तत्कालै खेलमैदानबाट सिधै अस्पताल पु¥याइएको थियो । ढाडको हड्डी नै भाँचिएपछि अब नेयमारले विश्वकपका बाँकी […]

फुटबल खेलाडीको प्रहारबाट रेफ्रीको मृत्यु

काठमाडौं । अमेरिकाको एक सहरमा भएको मैत्रीपूर्ण फूटबल खेलमा रिसाएका खेलाडीले रेफ्रीमाथि प्रहार गर्दा मृत्यु भएको छ । अमेरिकाको मिचिगनस्थित लिभोनियामा भएको उक्त खेलमा यो घटना भएको हो । खेलका क्रममा फल गरेका एक खेलाडीलाई रेफ्रिले मैदान बाहिर पठाएका थिए । तर, ती खेलाडीले मानेनन् । सो क्रममा रिसाएका खेलाडीले एक्कासी रेफ्रीको टाउकोमा प्रहार गरेका […]

इन्जुरी समयमा मेसीको आकर्षक गोल

messi-argentina

काठमाडौं, ७ असार । मेसीको आकर्षक गोलमा अर्जेन्टिनाले समूह चरण पार गर्दै विश्वकपको दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित गरेको छ । शनिवार राती भएको खेलमा अर्जेन्टिनाले इरानलाई १–० गोलले पराजित गरेको हो । पूरै खेलभरी इरानमाथि दवाव राखेको अर्जेन्टिनाका लागि स्टार खेलाडी मेसीले अन्तिम समयमा आएर एक गोल गर्न सफल भएका हुन् । खेलमा इरानले कडा […]