बसन्त सापकोटाको ‘सुन न पियारी’ सार्वजनिक

काठमाडाैं । ‘सुनन पियारी’को सफलता पछी संगीतकार बसन्त सापकोटाले नयाँ गीत बजारमा ल्याएका छन् । सार्वजनिक ‘भेटौंन फन पार्कको गेटैमा’ बोलको गीतमा संगीतकार बसन्त सापकोटा र एलिना चौहानको स्वर सुन्न सकिन्छ भने शब्द संगीत सापकोटाकै रहेको छ । गीतलाई एरेन्ज भने कृष्ण बिकेले गरेका हुन् । रोमान्टिक शैलीको गीतमा सृष्टि खडका र सुधिर श्रेष्ठ देखिएका […]

फिल्म सुटिङका लागि टम क्रुज अन्तरिक्षमा जाँदै

काठमाडौं, ७ असोज । हलिउड चलचित्रमा हामीले धेरैपटक विभिन्न अभिनेता अन्तरिक्षमा गएको देखेका छौं। तर उनीहरु वास्तविक जीवनमा भने अन्तरिक्षमा पुगेका थिएनन्। चर्चित हलिउड अभिनेता टम क्रुज भने अब साँच्चिकै चलचित्र सुटिङका लागि अन्तरिक्षमा जाने भएका छन्। एलन मस्कको स्पेसएक्स कम्पनीसँग टम क्रुज अन्तरिक्षमा जाने विषय सहमति भइसकेको छ। सन् २०२१ मा टम क्रुज अन्तरिक्षमा […]

पश्चिमेली भाकामा पुरै नेपाल भरि लाइ समेटिएर बनेको निकै मिठो गित ‘ राइजुमा ’

जति सुनौ ,सुनौ सुनौ लाग्छ, सदाबहार गित । पश्चिमेली भाकामा पुरै नेपाल भरि लाइ समेटिएर बनेको निकै मिठो गित ‘ राइजुमा ’ बजार आको छ। ओम सुनारको सुमधुर आवाजमा हालै बजारमा आएको यस सुमधुर गीतमा संगीत पनि ऒम सुनारकै रहेको छ। मिलन रोकायाको शव्दमा l यस म्युजिक भिडियोलाइ शेरे साउदले निर्देशन गरेको छ। सम्पादनमा बिष्णु […]

नेपालकी प्रिन्साले जितिन ‘गोल्ड प्रिन्सेस अफ द वर्ल्ड २०२०’ को अन्तराष्ट्रिय उपाधी

काठमाण्डौं । गत वर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्ड २०१९’ को क्राउन सँगै बेष्ट डान्सर अवार्ड जितेकी नेपालकी प्रिन्सा खड्काले यस पटक पनि त्यस्तै अर्काे अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा दुई वटा अन्तर्राष्ट्रिय अवार्ड जितेकी छन् । साउथ युरोपको बुल्गेरियामा अनलाइन मार्फत आयोजित ‘प्रिन्स एण्ड प्रिन्सेस अफ द वर्ल्ड २०२०’ मा नेपालको प्रतिनिधित्व […]

बेलायती राजकुमार ह्यारी र मेगनले नेट्फिलिक्ससँग मिलेर कार्यक्रम निर्माण गर्ने

काठमाडाैं । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेगनले नेट्फिलिक्ससँग मिलेर कार्यक्रमहरु निर्माण गर्ने भएका छन्। द ड्युक एण्ड डचेज अफ ससेक्सले नेट्फिलिकसँग कार्यक्रम उत्पादन सम्बन्धी सम्झौता गरेका हुन्। केही शोहरुमा उनीहरु पनि देखिने छन् । राजकुमार ह्यारी र उनकी पत्नी मेगनले भनेका छन्, ‘हाम्रो जोड जानकारी दिने खालका कार्यक्रम उत्पादन गर्ने तर्फ हुनेछ तर […]

सुन साँइलीपछि गौरव पहारीको अर्काे मनछुने अभिनय, ‘सयौँ डाँडा काट्दै’

काठमाडौँ । गायक विक्रम बरालको आवाजमा रहेको नयाँ गीत डिजिटल बजारमा सार्वजनिक भएको छ। नेपाल आइडलका एक सफल प्रतिस्पर्धी बरालले ‘सयौँ डाँडा काट्दै’ बोलको गीत युट्युब मार्फत सार्वजनिक गरेका हुन्। पासाङ शेर्पाको शब्द तथा हरि लम्सालको सङ्गीत रहेको गीतको भिडियोमा अभिनेता गौरव पहारी र अभिनेत्री वर्षा राउतले अभिनय गरेका छन्। निकेश खड्काको निर्देशन रहेको भिडियोलाई […]

समीक्षा अधिकारीको `दुई नाउमा पाउ लायौ´ आधुनिक गीत सार्वजनिक

काठमाडाैं । पछिल्लो समायमा धेरैनै हिट गीत दिन सफल गायिका समीक्षा अधिकारिको आधुनिक गीत `दुई नाउमा पाउ लायौ´ समीक्षा अधिकारी अफिसियल च्यानलबाट सार्वजनिक छ । नभराज शर्माको शब्द र सि.डि भिजय अधिकारीको सङ्गीत तथा राजु कार्कीको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको छ । योगेन्द्र कार्कीको सम्पादन र निर्देशनमा रहेको गीतको भिडियोमा गायिका समीक्षा अधिकारिलाई अभिनयमा […]

रजतपट सुवेदी र नायिका पुजा शर्माको विवाद सहमतिमा मिलाइयो

काठमाडौँ । नायिका पूजा शर्मा र चलचित्र पत्रकार प्रकाश सुवेदीबिच भएको विवादको सामाधान भएको छ। चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघका पदाधिकारी र एपी वान टेलिभिजनका पदाधिकारीबिच छलफल गरेर मुद्दा टुंगाएको चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए। दुई पक्षबिचको छलफलमा प्रकाशले सञ्चालन गर्दै आएका कार्यक्रमका सम्बन्धमा विगतमा भएका असहमति, उजुरीलाई अन्त्य गर्ने सहमति […]

अपमान विरुद्ध पहिलोपटक चलचित्रकर्मी एकजुट, सुवेदीको रजतपट कार्यक्रममा बहिस्कार गर्न ७ संगठनको संयुक्त आह्वान

काठमाडौं । कलाकारमाथि हुने अपमानका विरुद्धमा पहिलोचोटी चलचित्रकर्मीहरु एकजुट भएको देखिएको छ । चलचित्रसम्बद्ध सातवटा संगठनले ‘रजतपट’ कार्यक्रम बहिष्कार गर्न सम्पूर्ण चलचित्र कलाकारलाई संयुक्त आह्वान गरेका छन् । नायिकाप्रति निकृष्ट शब्द प्रयोग गरेको भन्दै प्रकाश सुवेदीको कार्यक्रम रजतपट कार्यक्रम बहिस्कार गर्न सा संगठनले संयुक्त आह्वान गरेका हुन् । एपी वान टेलिभिजनबाट बिहीबार प्रसारण हुने ‘रजतपट’ […]

दिपाश्रीलाइ विवादमा ल्याउने सञ्चारकर्मी सुवेदी विरुद्ध नायिका पुजाले दिइन उजुरी

काठमाडौं । नायिका दिपाश्री निराैलालाइ विवादमा ल्याउने सञ्चारकर्मी प्रकाश सुवेदी विरुद्ध नायिका पूजा शर्माले उजुरी दिएकी छन् । सुवेदीले आफूविरुद्ध हाेच्याएर मिडियामा बाेलेकाे भन्दै नायिका पुजालले आइतबार चलचित्र कलाकार संघमा उजुरी दिएकी हुन् । सुवेदीले नायिका पूजाविरुद्ध दिएको अभिव्यक्तिमा अपशब्द र होच्चाउने शब्द प्रयोग गरेको भन्दै आलोचना भइरहेका छ । नायिका पूजाको शारीरिक एवं बौद्धिकतामाथि […]