काठमाडौँ, २१ भदौ । सरकारले संघीय संरचनाअनुरुप स्वास्थ्य सेवालाई अघि बढाउन गठन गरेको उच्चस्तरीय समितिले काम शुरु गरेको छ । मन्त्रिपरिषद्को गत ५ भदौमा बसेको बैठकले संविधानको मर्म र व्यवस्थाअनुरुप स्वास्थ्य सेवा कार्यान्वयन गर्न स्वास्थ्यसम्वन्धी व्यवस्थालाई नीतिगतरुपमै सम्बोधन गर्न स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा ११ सदस्यीय उच्चस्तरीय समिति बनाएको थियो । समितिको स्वास्थ्य मन्त्रालयमा आज बसेको […]
स्वास्थ्य
पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्ने
काठमाडौँ, २१ भदौ । पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालन गर्ने तयारी थालेको छ । विश्वविद्यालयको आज यहाँ सम्पन्न २८औँ सभाले विश्वविद्यालयको गोठगाउँमा रहेको ८०५ विघा क्षेत्रफल जमिनलाई शैक्षिक केन्द्रका रुपमा विकास गर्ने प्रस्ताव पारित गरेको प्रवक्ता राजेशकुमार झाले जानकारी दिए । सभाले उक्त जमिनमा एमबिबिएस शैक्षिक कार्यक्रमका लागि आंगिक क्याम्पस सञ्चालन गर्ने प्रस्ताव पारित गरेको […]
क्यान्सरको मुख्य कारण मान्छेको जीवनशैली : मनिषा कोइराला
काठमाडौँ, २१ भदौ । कुनै समय पाठेघरको क्यान्सरको समस्याबाट गुज्रिएकी बलिउडकी प्रख्यात अभिनेत्री मनिषा कोइरालाले आफ्नो जीवनयापनका कारण बताएकी छन् । नेशनल हस्पिटल एण्ड क्यान्सर रिर्सच सेन्टर प्रालि र क्यान्सर केयर नेपालले आयोजना गरेको ‘डिम्बाशयको क्यान्सर’ विषयको अन्तक्र्रियामा आफ्ना अनुभव सुनाउन भारतबाट नेपाल आएकी नायिका कोइरालाले आफू अस्पतालको श्ययामा उपचार गराइरहँदा आफ्नो जीवनशैली, खानपानले स्वास्थ्यमा […]
बिरामी बोक्न स्ट्रेचर अभाव
अर्घाखाँची, २१ भदौ । शीतगंगा–७ जलुकेकी ३५ वर्षीया नौ दिनकी सुत्केरी मनिसरा राउतलाई रक्तश्राव भएसँगै दुई घण्टा डाँडी(तामदान, डोली) मा बोकेर छिमेकी जिल्ला प्युठानको दर्वाङमा लगेर उपचार गरियो । स्टे«चर नभएकाले मान्छे खोजेर डाडीमा बोकी उपचार गर्न लगिएको उनका बुबा पीताम्बर राउतले बताए । मनिसरा मात्र हैन उहाँजस्तै सयौँ महिलाको हालत उस्तै छ । कैयौँ […]
आयुर्वेद चिकित्सक संघको अध्यक्षमा डा ज्ञवाली
काठमाडौँ, १९ भदौ । नेपाल आयुर्वेद चिकित्सक संघले डा प्रकाश ज्ञवालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । संघको भदौ १६–१७ गते भएको नवौँ राष्ट्रिय सम्मेलनले वरिष्ठ उपाध्यक्षमा डा सवरी साह, महिला उपाध्यक्षमा डा काशी खतिवडा, महासचिवमा डा मनोजकुमार चौधरी, सचिवमा डा नरेन्द्र गिरी, कोषाध्यक्षमा डा बुद्धि पौडेल चयन भएका छन् । प्रदेश उपाध्यक्षअन्तर्गत प्रदेश […]
नयाँ स्वास्थ्य नीति निर्धारण गर्न समिति गठित
काठमाडौँ, १५ भदौ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्यमन्त्रीको नेतृत्वमा ११ सदस्यीय उच्चस्तरीय नयाँ स्वास्थ्य नीति निर्धारण समिति गठन गरेको छ । समितिका कार्यकारी उपाध्यक्षमा डा महेश मास्के तथा सदस्यमा डा बद्रीराज पाण्डे, डा शरद् वन्त, डा सेनेन्द्रराज उप्रेती, डा पदमबहादुर चन्द, डा वाइपी सिंह, दयालक्ष्मी वैद्य, डा वासुदेव उपाध्याय र स्वास्थ्य मन्त्रालयका सचिव डा किरण रेग्मी […]
अज्ञात रोगबाट ४२ बालबालिकाको अस्पतालमै मृत्यु
काठमाडौं, १५ भदौ । भारतको उत्तरी राज्य उत्तर प्रदेशका एक सरकारी अस्पतालमा ४२ जना बालबालिकाको मृत्यु भएको छ । गत ४८ घण्टामा गोरखपुरमा रहेको बाबा राघभ दास मेडिकल कलेजमा उनीहरूको मृत्यु भएको बुधबार सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । मृत्यु भएका ४२ मध्ये सात जनालाई इन्सेफ्लाटिस र बाँकी अन्यलाई बालबालिकासम्बन्धी रोगका कारण मृत्यु भएको मेडिकल […]
अस्पतालमा ४८ घन्टामा ३६ बच्चाकाे मृत्यु
मान्छे विरामी पर्दा तत्काल अस्पताल लाने गरिन्छ । अापत्त विपतमा नजिक अस्पताल छ छैन भन्ने कुरा बढी हेरिन्छ । तर, अस्पताल पनि अब सुरक्षित छैनन् । भारतकाे एक अस्पतालमा ४८ घन्टाकाबीचमा ३६ जना बालबालिकाकाे मृत्यु भएकाे छ । भारत उत्तरप्रदेशकाे गाेरखपुरमा रहेकाे बाबा राघवदास मेडिकल कलेजमा यसरी बच्चाहरु भकाभक मृत्यु भएका हुन् । बीअारडी मेडिकल […]
यसरी घटाउनुहोस् ७ दिनमा ६ किलोभन्दा बढी तौल । सजिलो घरेलु उपाय
सबै मान्छेहरु आफू स्वस्थ र शारीरिक रुपमा फिट हुन चाहन्छन् । तर, हाम्रो जीवनशैलीका कारण त्यो सम्भव भइरहेको हुँदैन । धेरै मानिसहरु मोटाइ बढेका कारण निकै चिन्तित पनि भइरहेको पाइन्छ । मोटाइ घटाउन अनेक उपाय गर्दा पनि उनीहरु सफल भएका हुँदैनन् । कतिपय मानिसहरु मोटाइ घटाउन जिम जाने गर्दछन् । कतिपय योगा गर्दछन् भने कतिले […]
क्यान्सरपीडितलाई ५ लाख ८५ हजार सहयोग
पोखरा, १२ भदौ । भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा उपचाररत क्यान्सरपीडित प्रिया गुरुङलाई रु पाँच लाख ८५ हजार नगद सहयोग गरिएको छ । आरुघाट–२ मान्बु गोरखाकी बबिता गुरुङको पहलमा संकलन गरिएको रकम क्यान्सरपीडित प्रियाकी आमा कन्यामाया गुरुङलाई आइतबार पोखरामा एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको हो । पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत १९ वर्षीया […]





