केबीसीएफ र वर्ल्डलिंकको सहकार्यमा डिजिटल कर्णाली

काठमाडौँ । कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ)ले कर्णाली र सुदुरपश्चिम प्रदेशहरुको सामाजिक आर्थिक विकासको लागि वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडसँग मिलेर डिजिटल कर्णालीका लागि काम गर्ने भएको छ । केबीसीएफले जैविक विविधता संरक्षण, जीविकोपार्जनका अवसरहरू, स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षामा पहुँच र इको टुरिज्मलाई बढावा दिने क्रियाकलापहरूको लागि काम गरिरहेको छन । वर्ल्डलिंक कम्युनिकेशन्सले नेपालका दुर्गम र ग्रामीण […]

दशैँ–तिहारका लागि नेपाल टेलिकमले ल्यायो अफरै अफर

नेपाल टेलिकमले दशैँ, तिहार अफर ल्याएको छ। घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म लागू हुने ‘दशैँ अफर’ र काग तिहारदेखि छठ पर्वसम्म लागू हुने ‘तिहार अफर’लाई फेस्टिभल अफरका रुपमा उपलब्ध गराउने छ। नेपाल टेलिकमले मोबाइल सेवामा समर अफर अन्तर्गत हाल उपलब्ध गराइरहेको विभिन्न प्याकेजलाई थप÷परिमार्जन गरी असोज २९ देखि ९० दिन लागू हुने अटम अफर उपलब्ध गराउने भएको […]

वर्ल्डलिंक र फेसबुकबीच सहकार्यः देशभरी फ्री एक्सप्रेस वाईफाइ प्रदान गरिने

काठमाडौं । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड र फेसबुकबीच सहकार्य भएको छ । वर्ल्डलिंक र फेसबुकको सहकार्यमा सहज, छिटो छरितोसँग इन्टरनेट चलाउनका लागि देशभर पब्लिक वाईफाई उपलब्ध गराइने भएको छ । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले बिहीवार जुम मार्फत पत्रकार सम्मेलन गरी फेसबुकसँग भएको सहकार्यको बारेमा जानकारी गराएको छ । सो पत्रकार […]

सिटी एक्सप्रेसले ल्यायो ग्राहकलाई हरेक दिन १० हजार हातमा पार्ने जुक्ति

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले जब सिटी एक्सप्रेस छ साथमा, हरेक दिन रु १० हजार हातमा योजना सार्वजनिक गरेको छ। नेपालीहरुको महान चाड दशैँ, तिहार र छठ्लाई लक्षित गर्दै आफ्ना ग्राहकवर्गहरुसंग पर्वको खुशी साट्ने उद्येश्यले सिटीम मनी ट्रान्सफरले उक्त योजना सर्वजनिक गरेको हो। उक्त योजना २ महिनासम्म चल्ने सिटी मनी एक्सप्रेसले जानकारी दिएको छ। […]

चार हजार मिटर अग्लो गाउँमा जोडियो वल्डलिंक इन्टरनेट

हुम्ला । हिमपातका कारण बिग्रेको पाँच महिनापछि हिमालपारीको गाउँ लिमीका इन्टरनेट सेवाको मोनोपोल टावरमा पुनः मर्मतसम्भार हुँदा इन्टरनेट सेवा सूचारु भएको छ   हुम्ला जिल्लाको उत्तरी गाउँपालिका नाम्खाको वडा नं ६ मा पर्ने चार हजार मिटर अग्लो स्थानमा रहेको तीन गाउँ जाङ्ग, हल्जी र तील गाउँलाई प्रविधि मार्फत बाहिरी संसारसँग जोड्नका लागि वल्र्ड लिंकले जडान गरेको […]

नास्टले कोरोना भाइरस नियन्त्रण गर्न रोबोट ल्याउने

काठमाडाैं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले छिट्टै यन्त्र मानव अर्थात रोबोट प्रयोगमा ल्याउने भएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीलाई नियन्त्रण गर्न नाष्टले आफ्नो कार्यालयमा उक्त प्रविधि निर्माण गरेर जडान गर्न लागेको हो । कार्यालयमा आगन्तुक पस्दा र निस्कदा यन्त्र मानवले मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सुरक्षा अपनाउन सजग गराउने नाष्टका […]

वर्ल्डलिङ्कले ‘जुम’मा मनायो आफ्नो २५ औ वार्षिकोत्सव

काठमाडाै । काेराेना भाइरसकाे महामारीका कारण नेपालकाे सबैभन्दा ठूलाे इन्टरनेट सर्भिस प्राेभाइडर कम्पनी वर्ल्डलिङ्कले २५ औ वार्षिकाेत्सव भर्चुअल माध्यामबाट मनाएकाे छ । मंगलबार वर्ल्ड लिंकले २५ औ वार्षिकाेत्सवका अवसरमा जुम एप्लिकेशनमार्फत कर्मचारी र मिडियासँग छुट्टाछुट्टै अन्तरक्रियात्मक कार्यक्रम गर्याे । कम्पनीमा अहिलेसम्म कार्यरत र पूर्व कर्मचारीहरु तथा निजी क्षेत्रका विभिन्न संघ संस्थाका नेतृत्वदायी भूमिकामा रहेका व्यक्तिहरु […]

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्वीटर एकाउन्ट ह्याक

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको व्यक्तिगत ट्वीटर एकाउन्ट ह्याक भएको ट्वीटरले पुष्टि गरेको छ। मोदीको एकाउन्टबाट राहत कोषमा क्रिप्टोकरेन्सी मार्फत सहयोग प्रदान गर्न आग्रह गरेर शृङ्खलाबद्ध ट्वीट भएको थियो । ट्वीटरले एकाउन्ट ह्याक भएको बारे जानकारी भएको र त्यसलाई सुरक्षित गर्नका लागि आवश्यक कदम चालिएको बताएको छ । यसअघि जुलाईमा अमेरिकामा आउँदो नोभेम्बरमा हुने चुनावका लागि […]

फाइभ–जी प्रविधि विस्तार भएको विश्वकै पहिलो शहर बन्यो चीनको सेनजेन

एजेन्सी । विश्वका कयौं देश र शहरहरु अझै फाइभ–जी प्रविधिको पर्खाइमा छन्। तर चीनको प्रविधिको केन्द्र मानिएको सेनजेन शहर जसलाई चिनियाँ सिलिकन भ्याली पनि भनिन्छ, यहाँको पुरै क्षेत्रमा फाइभ–जी विस्तार भइसकेको मेयर चेन रुगुईले बताए। चिनियाँ सरकारी संचारमाध्यमले पनि गुवाङदोङको सेनजेन फाइभ–जी विस्तार गर्ने विश्वकै पहिलो शहर भएको बताएको छ। सेनजेनमा मात्र ४६ हजार फाइभ–जी […]

वर्ल्डलिंक आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाँदै

ललितपुर । वर्ल्डलिंकले आफ्ना सबै ग्राहकलाई आईपीभी सिक्समा लैजाने भएको छ । ग्राहकमाझ गुणस्तरीय इन्टरनेट सेवा पुर्‍याउने उद्देश्यका साथ कम्पनीले आफ्नो योजना सार्वजनिक गरेको हो । वर्ल्डलिंकले यसै आर्थिक वर्षको अन्त्यसम्म याे काम सम्पन्न हुने जनाएकाे छ । एकअर्कासँग सम्पर्क स्थापित गर्न इन्टरनेटमा जोडिएका हरेक उपकरणलाई एउटा आईपी एड्रेस आवश्यक हुन्छ । यो एउटा यस्तो […]