‘सर्वरत्‍न’ पुस्तक बिमोचनमा सम्झे शान्ति प्रकृयामा पद्मरत्नको प्रमुख भूमिका

काठमाडौँ, २५ बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाकाे अझै टुङ्गाे नलागेकाे बताएका छन् । उनले शान्ति प्रक्रियाकाे बाँकी काम मध्ये सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन सम्बन्धी विषय विभिन्न कारणले टुङ्गिन बाँकी रहेका भन्दै याे काम चाँडै नै पूरा गर्नका लागि सबैलाई सहयोग गर्न आह्वान गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत […]

शासकको अन्त्य

चाहे जो कोही होस् सत्ताको कुर्सीमा बसेपछि किन उसलाई घीन लाग्छ हिजोको आफ्नै अनुहारदेखि र गर्न खोज्छ आफ्नो मुहारको शासकीय सर्जरी?? शक्तिको बराण्डामा पाइला टेकेपछि कहाँनेर गडबडी हुन्छ उसको मस्तिष्कको मेमोरी चिप्समा र बिर्सन्छ शीतको अोत लागेर बिताएको रात अनि हेलिकप्टरमा निस्किन्छ बाढीले बगाएको बस्तीको निरिक्षणमा? के खोट छ सिंहदरबारको पानीमा हिजो भोकप्यासलाई बेवास्ता गरेर […]

कालो सुर्यका सर्जक साहित्यकार पुष्पलताको ‘आफ्नै संसार ’उपन्यास सार्वजनिक

    साहित्यकार एवं भ्रष्ट्राचार विरोधी कालो सुर्य अभियानका अभियन्ता भरत जङ््गमले सर्जक पुष्पलता आचार्य निरन्तर कलम चलाउने साहित्यकार हुन््, भन्दै आफ्नै संसार उपन्यासमा यथार्थ र काल्पनीक विषय ५०÷५० प्रतिसत रहेको बताउनुभयो । सिमल पुक पव्लिकेशनद्धारा प्रकासित सर्जक पुष्पलता आचार्यको बैसठ््ठीऔं कृति ‘आफ्नै संसार’ उपन्यास लोकार्पण समारोहमा अभियन्ता जंगमले सो कुरा बताउनुभएको हो । सोमवार […]

मर्दी हिमाल ट्रेकः एक अविस्मरणीय अनुभूती

मर्दी हिमाल ट्रेक हाम्रा लागि नौलो थिएन । किनकि दुई वर्ष पहिले मेरो कान्छो भाइ आफ्ना साथीहरुसँग मर्दी हिमालको यात्रामा गइसकेको थियो । त्यस्तै, अघिल्लो वर्ष मास्टर डिग्रीको थेसिसको क्रममा नर्वेबाट नेपाल आएको मौका छोपी मेरो दाइले पनि मर्दी हिमाल घुमेर भ्याइसक्नु भएको थियो । यसप्रकार दाइ र भाइ दुवै मर्दी हिमाल टे«कमा पहिल्यै गइसकेकाले […]

लाप्पाको निम्तो

तिमी मलाई फूल बनाएर आफ्नो कोटको खल्तीमा सजाउन चाहन्छौ र भन्न चाहन्छौ कि मेरो कोटको खल्तीमा सजिन पाउनु तिम्रो ठूलो अहोभाग्य हो तिमी मलाई जून बनाएर आफ्नो जिन्दगीको आँगनमा छर्न चाहन्छौ शीतलताको उज्यालो र मलाई बनाउन चाहन्छौ बत्ती मुनिको अँध्यारो अनेक बिम्ब उपमा र अलंकार रस घोलेर तिमी मलाई बनाउन चाहन्छौ आफ्नो कुटिल स्वार्थको जुस […]

छोरो आए झै ठान्नी हुन कठै मेरी आमा

जिम्बुले तिउन झान्नी हुन कठै मेरी आमा सौराइ कति मान्नी हुन कठै मेरी आमा । ऐचो पैचो सट्टा पट्टा सकी नसकी भए पनि घर खेत बारी धान्नी हुन कठै मेरी आमा । हुरी आएर ढोका घच्घच्याउँदा कहिल्यै छोरो आए झै ठान्नी हुन कठै मेरी आमा । न सुन्छन न बोल्छन न त छन पढेकी नै […]

शंकाकै बाटो भएर पुगिन्छ विश्वासको गन्तव्य

प्रिय तिमी मेरो प्रेममाथि शंका गर म भन्दिनँ आँखा चिम्लेर विश्वास गर मैले तिमीलाई गर्ने हरेक व्यवहारबारे कुनै प्रश्न नगर त भन्दै भन्दिनँ अनेक खोल्साखोल्सी र गल्छी छिचोल्दै कतै साँघुरिदै त कतै फैलिदै कतै भँगालो फाट्दै कतै सुकेर बिलाउँलाझैं गर्दै हिमाल पहाड र मैदानमा अविरल र अथक संघर्षका परीक्षा उत्तीर्ण गरेर अन्ततः महासागरमा समाहित हुने […]

प्रज्ञा प्रतिष्ठानमा विप्लपुरुषमाथि बिमर्श

काठमाडौं, ५ चैत । महालेखा परिक्षक टंकमणि शर्माले देशमा भ्रष्टाचारको प्रवृति जस्ताको तस्तै रहेको बताएका छन् । भ्रष्टाचार नियन्त्रण गर्न विभिन्न प्रयासहरु भइरहे पनि भ्रष्टाचार नघटेको उनी बताउँछन् । नेपालका प्रथम महालेखा परिक्षक चन्द्रबहादुर थापाको जीवनीमा आधारित ‘विप्लपुरुष चन्द्रबहादुर थापा’ स्मृतिग्रन्थको लोकार्पण कार्यक्रममा बोल्दै शर्माले सो कुरा बताएका हुन् । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा […]

झलनाथ खनालले ल्याए खनालले ल्याए दोस्रो गीति एल्बम

काठमाडौँ, ४ चैत । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालको विकास, समृद्धि र राष्ट्रियतासम्बन्धी गीति एल्बम बजारमा आउने भएको छ । उनको दोस्रो गीति एल्बम ‘परिवर्तनका स्वरहरू भाग २’ मिलन तिमल्सिनाको सङ्गीत र विभिन्न गायकगायिकाको स्वरमा यही चैत ९ गते प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीबाट सार्वजनिक हुने जनसांस्कृतिक महासङ्घले […]

प्रलेसमा चरम विवाद, समानान्तर प्रलेस बनाउने तयारी

काठमाडौँ, ४ चैत । वामपन्थी लेखक–साहित्यकारको साझा मोर्चा प्रगतिशील लेखक सङ्घ (प्रलेस) को एघारौँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा वैचारिक र नेतृत्वका साथै समानान्तर वा बेग्लै साहित्यिक संस्थाको बहस उत्पन्न भएको छ । डा ईश्वरचन्द्र ज्ञवाली नेतृत्वको अखिल नेपाल जनसांस्कृतिक महासङ्घले प्रलेसको औचित्यमाथि प्रश्न उठाउँदै बेग्लै संस्था गठनको तयारी गरेपछि विवाद देखिएको हो । महासङ्घ मोहन वैद्य […]